मुख्य समाचार
बागमती सरकारलाई निरन्तरता दिन मुख्यमन्त्री बानियाँलाई जिम्मेवारी | शम्भुप्रसाद आचार्यका दुई कृति आदि मञ्जरी र ज्ञान पुञ्ज सार्वजनिक | लटारम्मेश्वर महादेव धार्मिक–पर्यटकीय गन्तव्य बन्दै | आज देशभरका अस्पतालमा ओपीडी सेवा बन्द | प्रधानाध्यापकको नेतृत्व क्षमता विकाससम्बन्धी तालिम सम्पन्न | भदौ १ गते कुष्माण्ड सरोवर त्रिवेणीधाममा विशेष कालसर्प दोष निवारण पूजा | साउनभित्रै दलित तथा भूमिहीनलाई लालपुर्जा वितरण सुरु हुन्छ : सांसद उप्रेती | हेटौंडामा एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला | जनताको मत सौदाबाजीको माध्यम होइन | नेकपा मकवानपुरद्वारा पालिकास्तरीय आईटी प्रतिनिधिलाई प्राविधिक प्रशिक्षण |

राष्ट्रिय समाचार बागमती प्रदेश १४ श्रावण २०८३, बिहीबार

बागमती सरकारलाई निरन्तरता दिन मुख्यमन्त्री बानियाँलाई जिम्मेवारी

Nigarani Online

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारलाई निरन्तरता दिन आवश्यक राजनीतिक समन्वय र समर्थन जुटाउने जिम्मेवारी मुख्यमन्त्री बानियाँलाई दिने सर्वसम्मत निर्णय गरेको छ।

बैठकले वरिष्ठ कांग्रेस नेता तथा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

त्यस्तै, सुनसरीको देवानगञ्ज घटनाप्रति दुःख व्यक्त गर्दै दलले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न धैर्य, संयम र संवादमार्फत समस्या समाधान गर्न सबै पक्षलाई अपिल गरेको छ। साथै, परिस्थितिलाई थप बिग्रन नदिन आवश्यक पहल गर्न बागमती प्रदेश सरकारलाई आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार