मुख्य समाचार
आज छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदै | ‘शिक्षा–ककस’ साप्ताहिक भर्चुअल कार्यक्रम सुरु हुँदै, पाँच शिक्षक–पाँच प्रतिज्ञामा जोड | मातृ विद्यालयको शैक्षिक उन्नयनमा भूतपूर्व विद्यार्थी मञ्चको योगदान, कालिका माविलाई स्मार्ट टिभी हस्तान्तरण | आज भाइटीका पर्व मनाइँदै, दिदीबहिनीबाट दाजुभाइले टीका ग्रहण गर्दै | नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गर्दै | गोवर्द्धन, गोरु र हली तिहार आज मनाइँदै | गाईको पूजा आराधना गरी आज गाईतिहार मनाइँदै | आज काग तिहार मनाइँदै, कागलाई मीठो खानेकुरा दिएर पूजा गरिँदै | तिहार पर्व | तिहार तथा छठ पर्व मर्यादित र सुरक्षित रूपमा मनाउन मकवानपुर प्रशासनको आग्रह |

समाचार स्थानीय समाचार राजनीति २४ असोज २०८३, शनिबार

पर्सा राष्ट्रिय निकुञ्ज र स्थानीय नागरिकबीचको दूरी घटाउँदै सहकार्य र विकासको नयाँ बाटो खोज्ने प्रयास।

Nigarani Online

पर्सा राष्ट्रिय निकुञ्जका कारण स्थानीय नागरिकले भोगिरहेका समस्या, विकास निर्माणमा आउने अवरोध, सामान्य घाँस–दाउराको सहज उपलब्धता तथा घरगोठ निर्माणमा प्रयोग हुने ढुङ्गा–बालुवाको उपयोगमा सहजीकरण गर्ने विषयमा गम्भीर छलफल गरियो। साथै, हेटौँडा उपमहानगरपालिका वडा नं. १२, १३, १४ र समग्र मनहरी गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने, स्थानीय नागरिक र निकुञ्जबीचको सम्बन्ध सुमधुर बनाउने तथा जंगल सफारी करिडोर निर्माण जस्ता सम्भावनालाई अघि बढाउने विषयमा समेत विस्तृत छलफल भयो। निकुञ्जको संरक्षण पनि होस्, स्थानीयको अधिकार र आवश्यकता पनि सम्बोधन होस्। प्रकृति संरक्षण र स्थानीय समृद्धिलाई सँगसँगै अघि बढाउनु आजको आवश्यकता हो। यस विषयमा चासो राख्दै छलफल सगै जनताको आवाज बनेर पहल गरिदिनुभएकोमा माननीय प्रतिनिधिसभा सदस्य प्रकाश गौतमज्यू , कार्यक्रममा उपस्थित टाकाराज थापा सुरेश , धूर्ब बहादुर बीस्ट ,किशोर अर्याल ,राममणी न्यौपाने , लगायत भर्खरै सरुवा भई आउनुभएका पर्सा राष्ट्रिय निकुञ्जका वार्डेन अशोक राम सर हरूको उपस्तिथी मा छलफल चलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार