मुख्य समाचार
आज छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदै | ‘शिक्षा–ककस’ साप्ताहिक भर्चुअल कार्यक्रम सुरु हुँदै, पाँच शिक्षक–पाँच प्रतिज्ञामा जोड | मातृ विद्यालयको शैक्षिक उन्नयनमा भूतपूर्व विद्यार्थी मञ्चको योगदान, कालिका माविलाई स्मार्ट टिभी हस्तान्तरण | आज भाइटीका पर्व मनाइँदै, दिदीबहिनीबाट दाजुभाइले टीका ग्रहण गर्दै | नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गर्दै | गोवर्द्धन, गोरु र हली तिहार आज मनाइँदै | गाईको पूजा आराधना गरी आज गाईतिहार मनाइँदै | आज काग तिहार मनाइँदै, कागलाई मीठो खानेकुरा दिएर पूजा गरिँदै | तिहार पर्व | तिहार तथा छठ पर्व मर्यादित र सुरक्षित रूपमा मनाउन मकवानपुर प्रशासनको आग्रह |

समसामयिक २४ कार्तिक २०८३, सोमबार

गाईको पूजा आराधना गरी आज गाईतिहार मनाइँदै

Nigarani Online

कार्तिक २३, हेटौंडा 

यम पन्चक अन्तर्गत  तेस्रो  दिन आज गाईको पूजा गरी गाईतिहार मनाइँदैछ। बिहानैदेखि हिन्दू धर्मावलम्बीहरूले गाईलाई टीका, माला लगाएर मिठा परिकार खुवाउँदै पूजाआजा गरिरहेका छन्।

हिन्दू धर्ममा गाईलाई गौमाताका रूपमा सम्मान गर्ने परम्परा छ। दूध, गोबर र गहुँतको धार्मिक तथा व्यवहारिक महत्त्व रहेकाले गाईलाई पवित्र जनावरका रूपमा लिइन्छ।

धार्मिक विश्वासअनुसार गाईको पूजा गर्नाले पुण्य प्राप्त हुने तथा मृत्युपछि वैतरणी नदी पार गर्न सहयोग पुग्ने मान्यता छ। नेपालमा गाईलाई राष्ट्रिय जनावरका रूपमा समेत सम्मान गरिएको छ।

गाईतिहारले धार्मिक आस्था, सांस्कृतिक परम्परा र मानव जीवनमा गाईको महत्त्वलाई उजागर गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार