मुख्य समाचार
आज छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदै | ‘शिक्षा–ककस’ साप्ताहिक भर्चुअल कार्यक्रम सुरु हुँदै, पाँच शिक्षक–पाँच प्रतिज्ञामा जोड | मातृ विद्यालयको शैक्षिक उन्नयनमा भूतपूर्व विद्यार्थी मञ्चको योगदान, कालिका माविलाई स्मार्ट टिभी हस्तान्तरण | आज भाइटीका पर्व मनाइँदै, दिदीबहिनीबाट दाजुभाइले टीका ग्रहण गर्दै | नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गर्दै | गोवर्द्धन, गोरु र हली तिहार आज मनाइँदै | गाईको पूजा आराधना गरी आज गाईतिहार मनाइँदै | आज काग तिहार मनाइँदै, कागलाई मीठो खानेकुरा दिएर पूजा गरिँदै | तिहार पर्व | तिहार तथा छठ पर्व मर्यादित र सुरक्षित रूपमा मनाउन मकवानपुर प्रशासनको आग्रह |

पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रविरुद्ध बृहत् पत्रकार सम्मेलन

Nigarani Online

हेटौंडा । पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग सम्बन्धित विषयमा ध्यानाकर्षण गराउँदै बृहत् पत्रकार सम्मेलन आयोजना गरिएको छ।

हेटौंडा उपमहानगरपालिका–१२, १३ र १४ अन्तर्गत मध्यवर्ती क्षेत्रविरुद्ध संयुक्त संघर्ष समितिको आयोजनामा भएको कार्यक्रममा स्थानीयवासी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले मध्यवर्ती क्षेत्रका कारण स्थानीय समुदायले भोग्नुपरेका समस्या तथा आफ्ना माग र सरोकारका विषयमा आवाज उठाएका थिए। कार्यक्रममा वक्ताहरूले स्थानीयको अधिकार, सुरक्षा र दैनिक जीवनसँग जोडिएका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए।

कार्यक्रमका संयोजक सोबिन थिङले स्थानीय समुदायका समस्या र मागलाई सम्बन्धित निकायसम्म पुर्‍याउन पत्रकार सम्मेलन आयोजना गरिएको बताउनुभयो।

२०८३ असोज ३ गते बिहान पदमपोखरीस्थित पदमचोकमा आयोजित कार्यक्रममा स्थानीयवासी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार