मुख्य समाचार
आज छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदै | ‘शिक्षा–ककस’ साप्ताहिक भर्चुअल कार्यक्रम सुरु हुँदै, पाँच शिक्षक–पाँच प्रतिज्ञामा जोड | मातृ विद्यालयको शैक्षिक उन्नयनमा भूतपूर्व विद्यार्थी मञ्चको योगदान, कालिका माविलाई स्मार्ट टिभी हस्तान्तरण | आज भाइटीका पर्व मनाइँदै, दिदीबहिनीबाट दाजुभाइले टीका ग्रहण गर्दै | नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गर्दै | गोवर्द्धन, गोरु र हली तिहार आज मनाइँदै | गाईको पूजा आराधना गरी आज गाईतिहार मनाइँदै | आज काग तिहार मनाइँदै, कागलाई मीठो खानेकुरा दिएर पूजा गरिँदै | तिहार पर्व | तिहार तथा छठ पर्व मर्यादित र सुरक्षित रूपमा मनाउन मकवानपुर प्रशासनको आग्रह |

२ कार्तिक २०८३, आइतबार

नवरात्रको आठौँ दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै

Nigarani Online

कार्तिक १, हेटौंडा 

 बडादशैं तथा नवरात्रको आठौँ दिन आज आइतबार नवदुर्गाको आठौँ स्वरूप महागौरी देवीको पूजा आराधना गरिँदैछ। यस अवसरमा घरघरका दशैंघर तथा पूजाकोठामा विधिपूर्वक पूजा गर्ने परम्परा छ।

धार्मिक मान्यताअनुसार महागौरीलाई सेतो वृषभमा सवार र श्वेत वस्त्र धारण गरेकी देवीका रूपमा वर्णन गरिएको छ। नवरात्रको पहिलो दिन घटस्थापना गरी शैलपुत्रीको पूजा सुरु गरिएको थियो भने क्रमशः ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी र कालरात्रिको पूजा गरिएको थियो।नवरात्रका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा दर्शन र पूजाआराधना गर्ने भक्तजनको भीड लाग्ने गरेको छ।

देवीको आराधना गर्नाले शक्ति, समृद्धि र ज्ञान प्राप्त हुने धार्मिक विश्वास छ। नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा गरेपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाएर बडादशैं मनाउने परम्परा छ।

प्रतिक्रिया

सम्बन्धित समाचार