मुख्य समाचार
आज छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदै | ‘शिक्षा–ककस’ साप्ताहिक भर्चुअल कार्यक्रम सुरु हुँदै, पाँच शिक्षक–पाँच प्रतिज्ञामा जोड | मातृ विद्यालयको शैक्षिक उन्नयनमा भूतपूर्व विद्यार्थी मञ्चको योगदान, कालिका माविलाई स्मार्ट टिभी हस्तान्तरण | आज भाइटीका पर्व मनाइँदै, दिदीबहिनीबाट दाजुभाइले टीका ग्रहण गर्दै | नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गर्दै | गोवर्द्धन, गोरु र हली तिहार आज मनाइँदै | गाईको पूजा आराधना गरी आज गाईतिहार मनाइँदै | आज काग तिहार मनाइँदै, कागलाई मीठो खानेकुरा दिएर पूजा गरिँदै | तिहार पर्व | तिहार तथा छठ पर्व मर्यादित र सुरक्षित रूपमा मनाउन मकवानपुर प्रशासनको आग्रह |

स्थानीय समाचार १३ भाद्र २०८३, शनिबार

रसुवा बाढीपीडितको पीडामा गुप्ता इन्जिनियरिङको साथ

Nigarani Online

रसुवामा बाढीले प्रभावित नागरिकको पीडामा गुप्ता इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन प्रा.लि., जितपुर–सिमरा–३, बाराका सञ्चालक बिकेश गुप्ताले सहयोगी हात बढाएका छन्।

गुप्ताले बाढीपीडितका लागि १ बोरा प्याड (१६० पिस) र १ कार्टुन ब्रस राहत सामग्री सहयोग गरेका हुन्। विपद्को कठिन घडीमा प्रभावित परिवारको आवश्यकतालाई मध्यनजर गर्दै उक्त सामग्री उपलब्ध गराइएको हो।

गुप्ताले यो सहयोग प्रचारका लागि नभई अरूलाई पनि मानवीय सहयोगका लागि प्रेरित गर्न र  सक्नेले सहयोग गर्न र सहयोग गर्न नसक्नेले सहयोग गर्नेहरूलाई निरुत्साहित नगर्न आग्रह गरेका छन ा

मानवीय सेवाको यही भावनासहित गुप्ताले रसुवा बाढीपीडितका लागि आगामी दिनमा पनि आफ्नो सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार