मुख्य समाचार
आज छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदै | ‘शिक्षा–ककस’ साप्ताहिक भर्चुअल कार्यक्रम सुरु हुँदै, पाँच शिक्षक–पाँच प्रतिज्ञामा जोड | मातृ विद्यालयको शैक्षिक उन्नयनमा भूतपूर्व विद्यार्थी मञ्चको योगदान, कालिका माविलाई स्मार्ट टिभी हस्तान्तरण | आज भाइटीका पर्व मनाइँदै, दिदीबहिनीबाट दाजुभाइले टीका ग्रहण गर्दै | नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गर्दै | गोवर्द्धन, गोरु र हली तिहार आज मनाइँदै | गाईको पूजा आराधना गरी आज गाईतिहार मनाइँदै | आज काग तिहार मनाइँदै, कागलाई मीठो खानेकुरा दिएर पूजा गरिँदै | तिहार पर्व | तिहार तथा छठ पर्व मर्यादित र सुरक्षित रूपमा मनाउन मकवानपुर प्रशासनको आग्रह |

समसामयिक ९ कार्तिक २०८३, आइतबार

कोजाग्रत पूर्णिमासँगै बडादशैँ समापन हुँदै

Nigarani Online

कार्तिक ८, हेटौंडा 

 दुर्गा पक्षको अन्तिम दिन कोजाग्रत पूर्णिमा आज महालक्ष्मीको पूजा आराधना र रातभर जाग्राम बसेर मनाइँदैछ।

आश्विन शुक्ल पूर्णिमाका अवसरमा धन, ऐश्वर्य र समृद्धिकी देवी महालक्ष्मीको पूजा गर्ने धार्मिक परम्परा छ। यससँगै विजयादशमीदेखि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम पनि समाप्त हुन्छ।

घटस्थापनाका दिन राखिएको जमरा आज नदी, तलाउ तथा अन्य पवित्र स्थलमा विसर्जन गर्ने चलन छ। नवरात्र विजयादशमीमा सकिए पनि दुर्गा पक्ष भने कोजाग्रत पूर्णिमासँगै अन्त्य हुने धार्मिक मान्यता रहेको छ। यस दिनसँगै १५ दिन लामो बडादशैँ पर्व औपचारिक रूपमा समापन हुन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार