मुख्य समाचार
मकवानपुर प्रशासनद्वारा धार्मिक सहिष्णुता कायम राख्न र ठूलो आवाजमा लाउडस्पिकर नबजाउन अपिल | कालिका माविको अध्यक्षमा कृण्णमाया बोम्जन सर्वसम्मत | बागमती सरकारलाई निरन्तरता दिन मुख्यमन्त्री बानियाँलाई जिम्मेवारी | शम्भुप्रसाद आचार्यका दुई कृति आदि मञ्जरी र ज्ञान पुञ्ज सार्वजनिक | लटारम्मेश्वर महादेव धार्मिक–पर्यटकीय गन्तव्य बन्दै | आज देशभरका अस्पतालमा ओपीडी सेवा बन्द | प्रधानाध्यापकको नेतृत्व क्षमता विकाससम्बन्धी तालिम सम्पन्न | भदौ १ गते कुष्माण्ड सरोवर त्रिवेणीधाममा विशेष कालसर्प दोष निवारण पूजा | साउनभित्रै दलित तथा भूमिहीनलाई लालपुर्जा वितरण सुरु हुन्छ : सांसद उप्रेती | हेटौंडामा एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला |

१४ श्रावण २०८३, बिहीबार

मकवानपुर प्रशासनद्वारा धार्मिक सहिष्णुता कायम राख्न र ठूलो आवाजमा लाउडस्पिकर नबजाउन अपिल

Nigarani Online

साउन १४, हेटौंडा

 सुनसरी लगायतका जिल्लाहरूमा भएका समुदायबीचको झडपलाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाभित्र धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न हार्दिक अपिल गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचना अनुसार जिल्लास्थित फरक-फरक धार्मिक तथा सांस्कृतिक आस्था भएका समुदायहरूलाई सद्भाव प्रवर्द्धन गर्न आग्रह गरिएको छ। साथै, मठ, मन्दिर, मस्जिद, गुम्बा लगायतका धार्मिक स्थलहरूमा कार्यक्रम गर्दा अन्य समुदायलाई असर नपर्ने गरी ठूलो आवाजमा लाउडस्पिकर, माइक तथा साउण्ड बक्स नबजाउनसमेत प्रशासनले सार्वजनिक अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार