मुख्य समाचार
मकवानपुर प्रशासनद्वारा धार्मिक सहिष्णुता कायम राख्न र ठूलो आवाजमा लाउडस्पिकर नबजाउन अपिल | कालिका माविको अध्यक्षमा कृण्णमाया बोम्जन सर्वसम्मत | बागमती सरकारलाई निरन्तरता दिन मुख्यमन्त्री बानियाँलाई जिम्मेवारी | शम्भुप्रसाद आचार्यका दुई कृति आदि मञ्जरी र ज्ञान पुञ्ज सार्वजनिक | लटारम्मेश्वर महादेव धार्मिक–पर्यटकीय गन्तव्य बन्दै | आज देशभरका अस्पतालमा ओपीडी सेवा बन्द | प्रधानाध्यापकको नेतृत्व क्षमता विकाससम्बन्धी तालिम सम्पन्न | भदौ १ गते कुष्माण्ड सरोवर त्रिवेणीधाममा विशेष कालसर्प दोष निवारण पूजा | साउनभित्रै दलित तथा भूमिहीनलाई लालपुर्जा वितरण सुरु हुन्छ : सांसद उप्रेती | हेटौंडामा एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला |

स्थानीय समाचार बागमती प्रदेश १४ श्रावण २०८३, बिहीबार

कालिका माविको अध्यक्षमा कृण्णमाया बोम्जन सर्वसम्मत

Nigarani Online

कैलाश ९, नामटार स्थित कालिका  माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा  कृण्णमाया बोम्जन सर्वसम्मत चयन भएकी छन्।

साउन १४ गते सम्पन्न  अभिभावक भेलााबाट कृण्णमाया बोम्जन सहित श्याम बहादुर गोले, बिनोद बिष्ट र लक्ष्मी थिङ सदस्य  पदमा निर्वाचित भएका हुन्। 

नवनिर्वाचित अध्यक्ष गोले तथा सदस्यहरूलाई विभिन्न व्यक्तित्वहरूले हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, सुशासन, भौतिक पूर्वाधार विकास तथा विद्यालयको समग्र उन्नयनमा नवनिर्वाचित समितिले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।

नवनिर्वाचित अध्यक्ष तथा सदस्यहरूले विद्यालयको सर्वाङ्गीण विकासका लागि अभिभावक, शिक्षक, विद्यार्थी र स्थानीय समुदायसँग सहकार्य गर्दै जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार