मुख्य समाचार
नारायणी यातायात व्यवसायी संघको नयाँ कार्यसमितिलाई सम्मान | जागिर लगाइदिने भन्दै ठगी गर्ने युवक पक्राउ | हेटौँडाका निजी अस्पतालको अनुगमन | हेटौँडामा कांग्रेसको ४४ औँ वी.पी. स्मृति सभासहित जरा अभियान समापन हुने | विश्वकप फुटबलमा स्पेनलाई दोस्रो पटक उपाधि | मकवानपुर–जापान समाजको अध्यक्षमा पुनः बच्चुराम अर्याल | हेटौँडा नगर स्तरीय शैक्षिक समन्वय समितिमा नयाँ नेतृत्व सर्वसम्मत चयन | नदी, खोला तथा खोल्सामा पौडी खेल्न र अनावश्यक नजान आग्रह | बाघझोरा पुलको बजेटमा श्रेय लिन खोजिएको भन्दै आपत्ति | विश्वकपमा इंग्ल्याण्डको शानदार जित, फ्रान्सलाई हराउँदै तेस्रो स्थान कब्जा |

स्थानीय समाचार बागमती प्रदेश ६ श्रावण २०८३, बुधवार

नारायणी यातायात व्यवसायी संघको नयाँ कार्यसमितिलाई सम्मान

Nigarani Online

हेटौंडा। हेटौंडा ढुवानी एसोसिएसनले नारायणी यातायात व्यवसायी संघ, मकवानपुरका नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान गरेको छ।

एसोसिएसनका अध्यक्ष प्रदीप अर्यालको सभाध्यक्षतामा आयोजित कार्यक्रममा संघका पूर्वअध्यक्ष हिरालाल श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा नारायणी यातायात व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष सरोज खनालसहित सम्पूर्ण कार्यसमितिको उपस्थिति रहेको थियो।

कार्यक्रममा एसोसिएसनका सचिव शिवप्रसाद खतिवडाले स्वागत मन्तव्य व्यक्त गरेका थिए। त्यसैगरी नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव बद्रीप्रसाद चौलागाईं, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष सरोज खनाल तथा प्रमुख अतिथि हिरालाल श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्दै यातायात व्यवसायलाई थप व्यवस्थित र व्यवसायीबीचको एकता सुदृढ बनाउन सहकार्य आवश्यक रहेको बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार