मुख्य समाचार
हेटौँडा क्याम्पसमा बागमती विश्वविद्यालयको प्रवेश परीक्षा सम्पन्न | प्रधानाध्यापक नेतृत्व क्षमता विकास सम्बन्धी १ दिने कार्यक्रम हुने | त्रिवेणीधाममा चातुर्मास व्रत तथा विष्णुपुराण पाठ सुरु | जनगुनासो सुन्दै वडास्तरमा पुगे सांसद प्रकाश गौतम | हेटौँडामा भक्ति सङ्गीत तथा भजन कीर्तन कार्यक्रम १६औँ शृङ्खलामा | भानु जयन्ती कृषा थापा | हेटौंडामा जग्गाधनी दर्ता प्रमाणपूर्जामा भूउपयोग क्षेत्रको व्यहोरा अद्यावधिक हुने | श्रावण ९ र १० गतेको बिदामा पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने | हेटौंडाका मासु व्यवसायीलाई प्रशासनको कडा निर्देशन | आधुनिक महिला जागृति सहकारीको कुल सम्पत्ति ८ करोड २ लाख |

स्थानीय समाचार ९ श्रावण २०८३, शनिबार

प्रधानाध्यापक नेतृत्व क्षमता विकास सम्बन्धी १ दिने कार्यक्रम हुने

Nigarani Online

नेपाल प्रधानाध्यापक संघ, मकवानपुर जिल्ला समितिले प्रधानाध्यापकहरूको नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले १ दिने कार्यक्रम आयोजना गर्ने भएको छ।

संघले जारी गरेको जानकारीअनुसार साउन १० गते बिहान ९:०० बजे भुटनदेवी माध्यमिक विद्यालय, हेटौंडा, मकवानपुर* मा कार्यक्रम सञ्चालन हुनेछ।

"Leading - Linking - Learning" भन्ने नारासहित आयोजना हुने यस कार्यक्रममा मकवानपुरका विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहने छ।

कार्यक्रमको मुख्य उद्देश्य विद्यालय व्यवस्थापनमा प्रधानाध्यापकहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्नु, अनुभव साटासाट गर्नु र शैक्षिक गुणस्तर सुधारमा सहकार्य बढाउनु रहेको PAN मकवानपुर जिल्ला समितिले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार