मुख्य समाचार
आज छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदै | ‘शिक्षा–ककस’ साप्ताहिक भर्चुअल कार्यक्रम सुरु हुँदै, पाँच शिक्षक–पाँच प्रतिज्ञामा जोड | मातृ विद्यालयको शैक्षिक उन्नयनमा भूतपूर्व विद्यार्थी मञ्चको योगदान, कालिका माविलाई स्मार्ट टिभी हस्तान्तरण | आज भाइटीका पर्व मनाइँदै, दिदीबहिनीबाट दाजुभाइले टीका ग्रहण गर्दै | नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गर्दै | गोवर्द्धन, गोरु र हली तिहार आज मनाइँदै | गाईको पूजा आराधना गरी आज गाईतिहार मनाइँदै | आज काग तिहार मनाइँदै, कागलाई मीठो खानेकुरा दिएर पूजा गरिँदै | तिहार पर्व | तिहार तथा छठ पर्व मर्यादित र सुरक्षित रूपमा मनाउन मकवानपुर प्रशासनको आग्रह |

साहित्य ८ श्रावण २०८३, शुक्रबार

भानु जयन्ती कृषा थापा

Nigarani Online
कविता

आदिकवि भानुभक्त, नेपाली भाषाका उज्याला तारा,
तपाईंको अमूल्य योगदानले उज्यालियो सारा धरा।
सरल शब्दमा रामायण लेखी जनमनमा ज्ञान छर्नुभयो,
नेपाली भाषालाई मिठास दिई सबैको मन जित्नुभयो।

हामी गर्व गर्छौं तपाईंको अनुपम सिर्जनामा,
प्रेरणा पाइरहन्छौं तपाईंका अमर कवितामा।
भाषा, साहित्य र संस्कृतिको तपाईं अमूल्य चिनारी,
सधैं रहिरहनेछ तपाईंको उज्यालो सम्झना भारी।

भानुभक्त हाम्रो गौरव, नेपाली भाषाका शान,
उहाँका अमर रचनाले बढायो देशको मान।
भाषा र साहित्यको ज्योति सधैं बलिरहोस्,
भानु जयन्तीको शुभकामना सबैमा फैलिरहोस्।

आज भानु जयन्तीमा श्रद्धाका फूल चढाऔं,
उहाँका आदर्श र मार्गलाई जीवनभर अपनाऔं।
नेपाली भाषा माया गरौं, साहित्यको सम्मान गरौं,
भानुभक्तको सपना पूरा गर्न सधैं अघि बढौं।

हाम्रो बोली, हाम्रो पहिचान—नेपाली भाषा महान,
भानुभक्तका अमर कृतिले बढाएको यसको सम्मान।
आदिकवि प्रति हार्दिक नमन गर्दै यही प्रण गरौं, 
उहाँको प्रेरणाले उज्ज्वल भविष्यतर्फ सधैं अघि बढौ ।  

कक्षा ९ वंशगोपाल माध्यमिक विद्यालय, हेटौँडा–६

प्रतिक्रिया

सम्बन्धित समाचार