मुख्य समाचार
इंग्ल्यान्ड फिफा विश्वकप २०२६ काे सेमिफाइनलमा प्रवेश | मनहरी ३ का टोल विकास संस्थालाई चप्पल बनाउने मेसिन | मकवानपुरका औषधि व्यवसायीबीच अन्तरक्रिया, व्यवसाय सञ्चालनका चुनौतीबारे छलफल | बागमती प्रदेश सरकारले सुरक्षा निकायहरूलाई अत्याधुनिक उद्धार सामग्री हस्तान्तरण | सार्वजनिक यातायातका समस्या समाधानमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ | सरकारी अस्पतालमा ट्रमा सेवा विस्तार गर्न प्रदेश सरकारको प्रतिबद्धता | वंशगोपाल माविमा अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न | स्पेन र बेल्जियमबिच दाेस्राे क्वार्टरफाइनलमा आज भिडन्त हुँदै | सरकारको नीतिप्रति यातायात व्यवसायीहरूकाे असन्तुष्टि | सडक मानवमुक्त बागमती: घोषणाको उत्साह, दिगोपनको चुनौती |

खेलकुद २७ असार २०८३, शनिबार

इंग्ल्यान्ड फिफा विश्वकप २०२६ काे सेमिफाइनलमा प्रवेश

Nigarani Online

इंग्ल्यान्ड फिफा विश्वकप २०२६ काे सेमिफाइनलमा प्रवेश गरेको छ । तेस्रो क्वार्टरफाइनल खेलमा  नर्वेलाई२-१ ले हराउँदै इंगल्यान्ड सेमिफाइनलमा पुगेको हो । 

मियामी स्टेडियममा जारी खेलको ९३औं मिनेटमा जेड बेलिंघमले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई जित दिलाएका हुन् ।

अतिरिक्त समयको तेस्रो मिनेटमा मोर्गन रोजर्सले गरेको बललाई नर्वेका गोलकिपरले पूर्ण रुपमा नियन्त्रणमा लिन नसक्दा त्यसको फाइदा बेलिंघमले उठाए ।त्यसअघि उनै बेलिंघमले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै इंग्ल्यान्डलाई बराबरीमा फर्काएका थिए । खेलको ३६औं मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए ।

सेमिफाइनलमा इंगल्यान्डले अर्जेन्टिना र स्विजरल्यान्डबिचको विजेतासँग खेल्ने छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार