मुख्य समाचार
आज छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदै | ‘शिक्षा–ककस’ साप्ताहिक भर्चुअल कार्यक्रम सुरु हुँदै, पाँच शिक्षक–पाँच प्रतिज्ञामा जोड | मातृ विद्यालयको शैक्षिक उन्नयनमा भूतपूर्व विद्यार्थी मञ्चको योगदान, कालिका माविलाई स्मार्ट टिभी हस्तान्तरण | आज भाइटीका पर्व मनाइँदै, दिदीबहिनीबाट दाजुभाइले टीका ग्रहण गर्दै | नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गर्दै | गोवर्द्धन, गोरु र हली तिहार आज मनाइँदै | गाईको पूजा आराधना गरी आज गाईतिहार मनाइँदै | आज काग तिहार मनाइँदै, कागलाई मीठो खानेकुरा दिएर पूजा गरिँदै | तिहार पर्व | तिहार तथा छठ पर्व मर्यादित र सुरक्षित रूपमा मनाउन मकवानपुर प्रशासनको आग्रह |

राष्ट्रिय समाचार १४ भाद्र २०८३, आइतबार

कृष्णभीर सडक अवरुद्ध भएपछि मकवानपुर प्रशासनद्वारा सवारी व्यवस्थापनका लागि आग्रह

Nigarani Online

भाद्र १४, हेटौँडा

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौं आवतजावत गर्ने सवारीसाधनको चाप बढेको छ। चापलाई व्यवस्थित र सुरक्षित बनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले विभिन्न सवारी व्यवस्थापनसम्बन्धी व्यवस्था लागू गरेको छ। 

प्रशासनले अत्यावश्यक कामबाहेक काठमाडौं यात्रामा ननिस्कन तथा मालवाहक सवारीलाई कान्ति लोकपथमार्फत सञ्चालन गर्न आग्रह गरेको छ। १४ सिटभन्दा ठूला यात्रुवाहक सवारीलाई त्रिभुवन राजपथ हुँदै काठमाडौं जाने–आउने व्यवस्था मिलाउन र १४ सिटसम्मका साना यात्रुवाहक सवारीलाई भीमफेदी–देउराली मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

सवारी चालकलाई आफ्नो पालोअनुसार मात्र सवारी सञ्चालन गर्न, ओभरटेक नगर्न तथा ट्राफिक प्रहरीको निर्देशन पूर्ण रूपमा पालना गर्न प्रशासनले आग्रह गरेको छ। 

प्रतिक्रिया

सम्बन्धित समाचार