मुख्य समाचार
कक्षा १२ को परीक्षामा नेपाली विषयमा ए प्लस ल्याउने विद्यार्थी र शिक्षक सम्मानित | गौ तस्करी नियन्त्रण र पशुचौपायाको मानवीय ढुवानीका लागि विश्व हिन्दू परिषद्को माग | तासिरमा अंग्रेजीभाषा शिक्षकका लागि गेमिफिकेशन र कक्षा व्यवस्थापन कार्यशाला | हेटौंडा औद्योगिक क्षेत्रभित्र विपद् व्यवस्थापनको नमूना अभ्यास सम्पन्न | मुग्लिन–नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना, ३८ जना घाइते | बिहीबार सुनको मूल्यमा भारी उछाल, तोलामा २० हजार ५ सय रुपैयाँले वृद्धि | चर्को आवाजमा कुदाइने बाइक नियन्त्रणका लागि ट्राफिक प्रहरी सादा पोशाकमा परिचालन | आजको राशिफल – Today’s Horoscope २०८२ माघ १३ गते (२७ जनवरी २०२६), मंगलवार | सुदूरपश्चिम चुनावी अभियानमा बालेन शाह, डडेलधुरादेखि बझाङसम्म कार्यक्रम |

राष्ट्रिय समाचार बागमती प्रदेश १४ आश्विन २०८३, आइतबार

कक्षा १२ को परीक्षामा नेपाली विषयमा ए प्लस ल्याउने विद्यार्थी र शिक्षक सम्मानित

Nigarani Online

हेटौंडा, असार १४

मकवानपुर जिल्लाका विभिन्न विद्यालयबाट कक्षा १२ को बोर्ड परीक्षामा नेपाली विषयमा ए प्सल ल्याउने विद्यार्थी र शिक्षक आइतबार हेटौँडामा सम्मानित भएका छन्  । नेपाली भाषाशिक्षक समिति मकवानपुरले विद्यार्थी र शिक्षकलाई सम्मान गरेको हो । नेपाली विषयमा एप्लस ल्याउने ९५ जना विद्यार्थी र शत प्रतिशत उत्तीर्ण गाउने र एप्लस ल्याउन सहयोग गर्ने ३४ जना शिक्षकलाई सम्मान गरेको नेपाली भाषाशिक्षक समिति मकवानपुरले जानकारी दिएको छ । नेपाली विषयमा धेरै सङ्ख्यमा विद्यार्थी उत्तीर्ण भए पनि उत्कृष्ट जिपी ल्याउन नसक्ने अवस्थामा यसप्रति विद्यार्थीहरूको रुचि जगाउन र उत्कृष्ट जिपीए ल्याउन हौसला दिनका लागि यस्ता सम्मानका कार्यक्रम आयोजना गरिएको समितिका अध्यक्ष ज्योति न्यौपानेले बताउनुभयो । 

भाषासमितिका अध्यक्ष ज्योति न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सामाजिक विषय शिक्षक समितिका अध्यक्ष भोगेन्द्र लुइँटेल, विज्ञान शिक्षक समितिका अध्यक्ष भरत पोखरेल, सल्लाहकाहरू हयग्रीव आचार्य, रमेशमोहन अधिकारी, माधव खतिवडा, शिक्षक संगठनका सचिव गोपीरमण प्याकु¥याल, अखिल नेपाल एकीकृत शिक्षक संगठनका अध्यक्ष वसन्त राई ,प्रसिद्धि बुक हाउसका सञ्चालक कृष्णदेव भण्डारी लगायतकोे आतिथ्यता रहेको थियो । कार्यक्रमका लागि इप्लानेटले मुख्य प्रायोजन र प्रसिद्धि बुक हाउसले सहप्रायोजन गरेको थियो ।

नेपाली भाषाशिक्षक समितिले यसअघि एसइईमा नेपाली विषयमा एप्लस ल्याउने विद्यार्थी र शक्षक सम्मान गरेको थियो भने अक्षयकोष स्थपनार्थ कवि पुरुषोत्तम आचार्यको एकल कविता वाचन कार्यक्रमको आयोजना गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

कक्षा १२ को परीक्षामा नेपाली विषयमा ए प्लस ल्याउने विद्यार्थी र शिक्षक सम्मानित

१४ आश्विन २०८३, आइतबार

गौ तस्करी नियन्त्रण र पशुचौपायाको मानवीय ढुवानीका लागि विश्व हिन्दू परिषद्को माग

१३ आश्विन २०८३, शनिबार

तासिरमा अंग्रेजीभाषा शिक्षकका लागि गेमिफिकेशन र कक्षा व्यवस्थापन कार्यशाला

१२ आश्विन २०८३, शुक्रबार

हेटौंडा औद्योगिक क्षेत्रभित्र विपद् व्यवस्थापनको नमूना अभ्यास सम्पन्न

११ आश्विन २०८३, बिहीबार

मुग्लिन–नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना, ३८ जना घाइते

१७ माघ २०८२, शुक्रबार

बिहीबार सुनको मूल्यमा भारी उछाल, तोलामा २० हजार ५ सय रुपैयाँले वृद्धि

१६ माघ २०८२, बिहीबार

सम्बन्धित समाचार