मुख्य समाचार
आज छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदै | ‘शिक्षा–ककस’ साप्ताहिक भर्चुअल कार्यक्रम सुरु हुँदै, पाँच शिक्षक–पाँच प्रतिज्ञामा जोड | मातृ विद्यालयको शैक्षिक उन्नयनमा भूतपूर्व विद्यार्थी मञ्चको योगदान, कालिका माविलाई स्मार्ट टिभी हस्तान्तरण | आज भाइटीका पर्व मनाइँदै, दिदीबहिनीबाट दाजुभाइले टीका ग्रहण गर्दै | नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गर्दै | गोवर्द्धन, गोरु र हली तिहार आज मनाइँदै | गाईको पूजा आराधना गरी आज गाईतिहार मनाइँदै | आज काग तिहार मनाइँदै, कागलाई मीठो खानेकुरा दिएर पूजा गरिँदै | तिहार पर्व | तिहार तथा छठ पर्व मर्यादित र सुरक्षित रूपमा मनाउन मकवानपुर प्रशासनको आग्रह |

स्थानीय समाचार बागमती प्रदेश २० श्रावण २०८३, बुधवार

रोट्र्याक्ट क्लब अफ हेटौडाद्वारा शैक्षिक सामग्री वितरण

Nigarani Online

हेटौडा, श्रावण २०

रोट्र्याक्ट क्लब अफ हेटौडाले हेटौडा १६ स्थित सन्जीवनी अटिजम सेन्टरमा अध्ययनरत विद्यार्थीहरुको लागि रु ५० हजार बराबरको शैक्षिक सामग्री तथा स्टेशनरी वितरण गरेको छ ।

हेटौडा १६ का वडाध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख आतिथ्यतामा उक्त सामग्री वितरण गरिएको हो । रोटरिएन रोशन सेन गुप्ताज्युकी सुपुत्री मोक्षदा सेन गुप्ता, सौगन लामा, अमित मानन्धरबाट सामग्री प्राप्त भएको हो । रोट्र्याक्ट क्लब अफ हेटौडाका अध्यक्ष रजनिश पौडेलज्युको सभाध्यक्षतामा भएको कार्यक्रममा रोट्र्याक्टर निश्चल भट्ट, पउल लिम्बू, अमिश गौतम, रोटरी क्लब अफ हेटौडाका अध्यक्ष किशोर पराजुली, पुर्व अध्यक्ष राम प्रसाद शर्मा, उपाध्यक्ष रवि रेग्मी, सचिव दुर्गा बहादुर बिष्टको पनि उपस्थिति रहेको थियो ।

सामग्री वितरण कार्यक्रममा सन्जीवनी अटिजम सेन्टरका सन्चालक लक्ष्मी सापकोटाज्युले विद्यालयको बारेमा जानकारी दिनुभएको थियो । उक्त विद्यालयमा ३५ जना विद्यार्थीहरु अध्ययनरत छन ।

प्रतिक्रिया