साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।>
>
>
>
यस जितसँगै अर्जेन्टिना लगातार उपाधि रक्षा गर्ने लक्ष्यतर्फ एक कदम नजिक पुगेको छ । अब अर्जेन्टिनाले फाइनल प्रवेशका लागि सेमिफाइनलमा अर्को बलियो प्रतिद्वन्द्वी इङग्ल्यान्डको सामना गर्नेछ ।>>