मुख्य समाचार
कोलम्बिया र अर्जेन्टिना क्वार्टर फाइनलमा प्रवेश | थाहा नगरको धाराको पानी सुरक्षित, गुणस्तर परीक्षणमा सबै मापदण्ड पूरा | जिल्ला स्तरीय फुल्कन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न . | समाजशास्त्रका विद्यार्थीका लागि शोधप्रस्ताव लेखन कार्यशाला | सोस्टाद्धारा सामाजिक अध्ययन शिक्षक सम्मानित | नेक्ससको नजरबाट हेर्दा : एआईले बदलिदै गरेको शिक्षण | बागमती प्रदेशसभाबाट विनियोजन र आर्थिक विधेयक बहुमतले पारित | नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित चेपाङ समुदाय | चौघडाका ८१ किसानलाई अनुदानमा कृषि उपकरण वितरण | समावेशी सहभागिताबिना समृद्धि सम्भव छैन ; प्रदेश प्रमुख देवकोटा |

२४ असार २०८३, बुधवार

कोलम्बिया र अर्जेन्टिना क्वार्टर फाइनलमा प्रवेश

Nigarani Online

फिफा विश्वकप फुटबल २०२६ मा कोलम्बिया र अर्जेन्टिना क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । योसँगै क्वार्टरफाइनलमा प्रवेश गर्ने सबै टोलीको टुङ्गो लागेको छ । कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको हो । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा आज बिहान सम्पन्न अन्तिम १६ को खेलमा पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ गोलले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा पुगेको हो ।अर्जेन्टिना फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको अन्तिम १६ को खेलमा इजिप्टलाई ३-२ गोल अन्तरले पराजित गरेर अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश गरेको हो । खेलको १५औँ मिनेटमा यासेर इब्राहिमको गोलमार्फत इजिप्टले सुरुवाती अग्रता कायम गरेको थियो । त्यसपछि पहिलो हाफमा कुनै पनि गोल भएन । भने, ६७औँ मिनेटमा मुस्तफा जिकोले गोल गरेपछि इजिप्टले अग्रता दोब्बर गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार