मुख्य समाचार
आज छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदै | ‘शिक्षा–ककस’ साप्ताहिक भर्चुअल कार्यक्रम सुरु हुँदै, पाँच शिक्षक–पाँच प्रतिज्ञामा जोड | मातृ विद्यालयको शैक्षिक उन्नयनमा भूतपूर्व विद्यार्थी मञ्चको योगदान, कालिका माविलाई स्मार्ट टिभी हस्तान्तरण | आज भाइटीका पर्व मनाइँदै, दिदीबहिनीबाट दाजुभाइले टीका ग्रहण गर्दै | नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गर्दै | गोवर्द्धन, गोरु र हली तिहार आज मनाइँदै | गाईको पूजा आराधना गरी आज गाईतिहार मनाइँदै | आज काग तिहार मनाइँदै, कागलाई मीठो खानेकुरा दिएर पूजा गरिँदै | तिहार पर्व | तिहार तथा छठ पर्व मर्यादित र सुरक्षित रूपमा मनाउन मकवानपुर प्रशासनको आग्रह |

राष्ट्रिय समाचार २३ भाद्र २०८३, मङ्गलबार

कान्ति राजमार्गको टाकुर्चे खण्डमा पहिरो पन्छाउँदै सडक पुनर्निर्माण तीव्र

Nigarani Online

कान्ति राजमार्गको टाकुर्चे खण्डमा पहिरोका कारण सडक क्षतिग्रस्त भएपछि तीव्रता साथ मर्मत तथा पहिरो पन्छाउने काम भइरहेको छ। यसअघि सडकको ट्रयाक खसेपछि सवारी आवागमन सहज बनाउन निर्माण गरिएको अस्थायी संरचना (¥याम्प) मा पुनः पहिरो झरेपछि सडक निकै साँघुरो बनेको छ। सडक थप भासिने र खस्ने जोखिम बढेसँगै पहिरो पन्छाएर बाटो पुनर्निर्माण गर्ने कार्य भइरहेको छ। अवरुद्ध तथा असहज बनेको उक्त खण्डमा सडक विस्तार गरी यातायात सेवालाई पूर्ण रूपमा सुचारु गराउन हाल प्राविधिक जनशक्ति र मेसिनरी प्रयोग गरी काम भइरहेको छ। सडकलाई सुरक्षित र फराकिलो बनाएर जतिसक्दो चाँडो सवारीसाधन सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार