मुख्य समाचार
आज छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदै | ‘शिक्षा–ककस’ साप्ताहिक भर्चुअल कार्यक्रम सुरु हुँदै, पाँच शिक्षक–पाँच प्रतिज्ञामा जोड | मातृ विद्यालयको शैक्षिक उन्नयनमा भूतपूर्व विद्यार्थी मञ्चको योगदान, कालिका माविलाई स्मार्ट टिभी हस्तान्तरण | आज भाइटीका पर्व मनाइँदै, दिदीबहिनीबाट दाजुभाइले टीका ग्रहण गर्दै | नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गर्दै | गोवर्द्धन, गोरु र हली तिहार आज मनाइँदै | गाईको पूजा आराधना गरी आज गाईतिहार मनाइँदै | आज काग तिहार मनाइँदै, कागलाई मीठो खानेकुरा दिएर पूजा गरिँदै | तिहार पर्व | तिहार तथा छठ पर्व मर्यादित र सुरक्षित रूपमा मनाउन मकवानपुर प्रशासनको आग्रह |

लागुऔषध ओनेरेक्ससहित स्कुटर चालक पक्राउ

Nigarani Online

असार २५, हेटौंडा

मकवानपुर प्रहरीले लागुऔषध ओनेरेक्स–१०० एमएलका २७ बोतलसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति करिब ९ बजे लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–४ स्थित कपुर कम्प्लेक्स अगाडिको भित्री सडकमा बा.प्र.०३–००६ प ५४०५ नम्बरको स्कुटर रोकी जाँच गरेको थियो। जाँचका क्रममा स्कुटरको डिक्कीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा ओनेरेक्स–१०० एमएलका २७ बोतल बरामद भएको प्रहरीले जनाएको छ।घटनामा स्कुटरमा सवार हेटौंडा–१४ मयुरधाप घर भई हाल हेटौंडा–५ मा डेरा गरी बस्ने २८ वर्षीय कालीबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार