मुख्य समाचार
विश्वकप फुटबलमा स्पेनलाई दोस्रो पटक उपाधि | मकवानपुर–जापान समाजको अध्यक्षमा पुनः बच्चुराम अर्याल | हेटौँडा नगर स्तरीय शैक्षिक समन्वय समितिमा नयाँ नेतृत्व सर्वसम्मत चयन | नदी, खोला तथा खोल्सामा पौडी खेल्न र अनावश्यक नजान आग्रह | बाघझोरा पुलको बजेटमा श्रेय लिन खोजिएको भन्दै आपत्ति | विश्वकपमा इंग्ल्याण्डको शानदार जित, फ्रान्सलाई हराउँदै तेस्रो स्थान कब्जा | नवजीवन ज्योति क्लबको नवनिर्मित भवन उद्घाटन | बागमती गाउँपालिकाका शिक्षकलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन | बागमती गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल सञ्चालनमा | मकवानपुरबाट सरकारलाई 'रोम विधान' अनुमोदनको दबाब |

खेलकुद ३ श्रावण २०८३, आइतबार

विश्वकप फुटबलमा स्पेनलाई दोस्रो पटक उपाधि

Nigarani Online

विश्वकप फुटबलमा स्पेनले दोस्रो पटक उपाधि जितेको छ। २०१० मा पहिलो उपाधि जितेपछि दोस्रो पटक फाइनल पुगेको स्पेनले दोस्रो फाइनलमा पनि उपाधि जितेको हो। फाइनलमा शतप्रतिशत जित नकाल्ने क्रममा उसले अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराउँदै उपाधि जितेको हो।

खेलको १०६ औं मिनेटमा फेरान टोरेसले गरेको एकमात्र गोल निर्णायक बन्यो। निर्धारित समयमा १० खेलाडीमा समेटिएको अर्जेन्टिनाले अन्तत अतिरिक्त समयको दोस्रो हाफमा गोल खान पुगेको थियो। खेल अवधिभर पूर्ण दबाबमा परेको अर्जेन्टिनाले १ गोल खाएपछि बलमा नियन्त्रण बनाएपनि बराबरीका लागि पर्याप्त भएन्।

प्रतिक्रिया

सम्बन्धित समाचार