मुख्य समाचार
वंशगोपाल माविमा अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न | स्पेन र बेल्जियमबिच दाेस्राे क्वार्टरफाइनलमा आज भिडन्त हुँदै | सरकारको नीतिप्रति यातायात व्यवसायीहरूकाे असन्तुष्टि | सडक मानवमुक्त बागमती: घोषणाको उत्साह, दिगोपनको चुनौती | जुनियर सिजन वान' को फाइनल राउन्डमा प्रगति माविकी छात्रा अप्सना थिङ | बाह्र वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो | मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा | एस्थर बेन्जामिन संस्थाद्वारा मकवानपुरका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण | लागुऔषध ओनेरेक्ससहित स्कुटर चालक पक्राउ | राक्सिराङका दुई महिला बेचबिखनको जोखिमबाट उद्धार |

स्थानीय समाचार २६ असार २०८३, शुक्रबार

वंशगोपाल माविमा अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न

Nigarani Online

असार २६, हेटौंडा

 हेटौँडा–६, चौघडा स्थित वंशगोपाल माध्यमिक विद्यालयमा कक्षा १ देखि १० सम्मका विद्यार्थीबीच अन्तरसदनात्मक   अङ्ग्रेजी हिज्जे प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ।

विद्यालयको वार्षिक शैक्षिक क्यालेन्डरमा समावेश अतिरिक्त क्रियाकलाप अन्तर्गत  हिज्जे प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा प्रत्येक कक्षाबाट प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने ३९ जना  विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो।

विद्यालयका  अङ्ग्रेजी भाषा विषय शिक्षक साबित्री रिजाल ले यस्ता कार्यक्रमले विद्यार्थीहरूको शब्दभण्डार वृद्धि हुनुका साथै सिकाइप्रति रुचि, आत्मविश्वास र उत्साह बढ्ने बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार