मुख्य समाचार
हेटौंडा बसपार्कबाट हराएको मोटरसाइकल फेला | हेटौँडालाई बृहत्तर हेटौँडा अवधारणअनुरुप विकास गरिने | असफलताहरूलाई सफलताको सिँढीका रूपमा परिणत गरौँ | आरोग्य साहित्यिक यात्राले भीमफेदीमा सिर्जना गर्‍यो नयाँ इतिहास | स्पेन फिफा विश्वकपको उपाधि नजिक | वर्षाका कारण सतर्क रहन मकवानपुर प्रहरीको आग्रह | बाढी–पहिरोका कारण रोकिएका यात्रुलाई होटलमा २० प्रतिशत छुट | दोहोरिएको परीक्षा खर्चको जिम्मेवारी प्रशासनले वहन गर्न नेविसंघको माग | समस्याग्रस्त सहकारीका साना बचतकर्ताको बचत फिर्ता भोलिदेखि सुरु हुँदै | भानु जन्मजयन्तीको अवसरमा भानु माविमा कविता वाचन कार्यक्रम आयोजना |

स्थानीय समाचार बागमती प्रदेश ३१ असार २०८३, बुधवार

हेटौँडालाई बृहत्तर हेटौँडा अवधारणअनुरुप विकास गरिने

Nigarani Online

प्रादेशिक राजधानी हेटौँडालाई बृहत्तर हेटौँडा अवधारणअनुरुप विकास गरिने भएको छ ।

 साइकल प्रदेश राजधानी हेटौँडा, पैदलयात्री सडक, नदी करिडोर विकास र प्रादेशिक सांस्कृतिक ग्राम निर्माणका लागि बजेट विनियोजन गरिएको बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताउनुभयो ।

त्यसैगरी, प्रदेशले चक्रपथ, गौरीटार रङ्गशाला, आरोग्य केन्द्र र एकीकृत प्रदेश प्रशासकीय भवनलाई प्रदेश गौरवको आयोजनाका रुपमा अगाडि बढाइने आर्थिक वर्ष २०८३/०८४ को बजेटमा उल्लेख छ 

प्रतिक्रिया

सम्बन्धित समाचार