मुख्य समाचार
हेटौंडा बसपार्कबाट हराएको मोटरसाइकल फेला | हेटौँडालाई बृहत्तर हेटौँडा अवधारणअनुरुप विकास गरिने | असफलताहरूलाई सफलताको सिँढीका रूपमा परिणत गरौँ | आरोग्य साहित्यिक यात्राले भीमफेदीमा सिर्जना गर्‍यो नयाँ इतिहास | स्पेन फिफा विश्वकपको उपाधि नजिक | वर्षाका कारण सतर्क रहन मकवानपुर प्रहरीको आग्रह | बाढी–पहिरोका कारण रोकिएका यात्रुलाई होटलमा २० प्रतिशत छुट | दोहोरिएको परीक्षा खर्चको जिम्मेवारी प्रशासनले वहन गर्न नेविसंघको माग | समस्याग्रस्त सहकारीका साना बचतकर्ताको बचत फिर्ता भोलिदेखि सुरु हुँदै | भानु जन्मजयन्तीको अवसरमा भानु माविमा कविता वाचन कार्यक्रम आयोजना |

स्थानीय समाचार बागमती प्रदेश ३१ असार २०८३, बुधवार

हेटौंडा बसपार्कबाट हराएको मोटरसाइकल फेला

Nigarani Online

 हेटौंडा उपमहानगरपालिका–१० स्थित हेटौंडा बसपार्कबाट हराएको मोटरसाइकल प्रहरीले फेला पारी सम्बन्धित धनीलाई जिम्मा दिएको छ।

जिल्ला मकवानपुर, कैलाश गाउँपालिका–१ निवासी सुदिप नेगीले बागमती प्रदेश ०२–०३१ प ६६७७ नम्बरको मोटरसाइकल हराएको भन्दै मिति २०८३ असार ३० गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दिएका थिए।

निवेदन प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका प्रहरी इकाइहरूले खोजतलास अभियान सञ्चालन गरेका थिए। सो क्रममा हराएको मोटरसाइकल फेला पार्न प्रहरी सफल भएको थियो।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया तथा सनाखत सम्पन्न गरेपछि मोटरसाइकल सम्बन्धित धनी सुदिप नेगीलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार