मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |

फेमकल एकेडेमीमा सप्ताहव्यापी खेलकुद प्रतियोगिता सुरु

Nigarani Online 520+ समाचार ( )
१० माघ २०८०, बुधवार

उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीस्थित फेमकोल एकेडेमी माध्यमिक विद्यालयको सप्ताहव्यापी खेलकुद कार्यक्रम आजदेखि सुरू भएको छ

कार्यक्रमको आज एक समारोहका बीच वडा नम्बर १३ का वडाध्यक्ष पेम्बा लामाले उद्घाटन गर्नुभयो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बगान सिंह थिङ्ग सभाध्यक्षतामा भएको कार्यक्रममा, पदमपोखरी अस्पतालका प्रमुख शेरबहादुर ब्लोन,आधामार टोल विकास संस्थाका अध्यक्ष धिरेन लोप्चन, प्रहरीचौकी पदमपोखरीका इन्चार्ज लगायतकाको उपस्थिति रहेको थियो । 

उदघाटन समारोहपछि आज विभिन्न विधामा खेलकुद सञ्चालन भएको छ । आज डोरी तान्ने, हट पोट्याटो, स्लो साइकल रेस, स्पोन रेस, दौड, हाउस भर्सेस तथा कक्षा भर्सेस दुवै विधामा खेलकुद सञ्चालन भएको विद्यालयका प्रधानाध्यापक केशव मुडभरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार