मुख्य समाचार
एसइईमा नेपाली विषयमा ४ जिपिए प्राप्त गर्ने विद्यार्थी र शिक्षक सम्मानित | नेपाल परिवार नियोजन संघ मकवानपुरको ३१ औं वार्षिक साधारण सभा सम्पन्न | मकवानपुर खेलकुद समितिको अध्यक्षमा राजकुमार मोक्तान | एसइई, नतिजा र विषय छनौटको चिन्ता | नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मकवानपुरको १८ औँ जिल्ला परिषद | वंश गोपाल माविमा छात्रवृत्ति वितरण | प्रगति मावि एसइई परीक्षाको नतिजामा मकवानपुर जिल्ला प्रथम | अखिल क्रान्तिकारी मकवानपुर अध्यक्षमा अर्याल निर्बिरोध | असफलताहरूलाई सफलताको सिढीको रूपमा परिणत गरौँ : परीक्षाको नतिजाभन्दा बाहिरी वृद्दिलाई आत्मसात् गरौँ | जिल्ला युवा समिति, मकवानपुरद्वरा किशोरीहरुका लागि २ दिने आत्मरक्षा तालिम सम्पन्न |

वंश गोपाल माविमा छात्रवृत्ति वितरण

Nigarani Online 400+ समाचार ( )
२१ असार २०८१, शुक्रबार

हेटौंडा ६ चौघडमा रहेको वंश गोपाल माध्यमिक विद्यालयमा  छात्रा तथा दलित छात्रवृत्ति वितरण कार्यक्रम शुक्रबार सम्पन्न भयो । 

विद्यालय व्यबस्थापन समितिका अध्यक्ष कृण्ण प्रसाद दहालको अध्यक्षता तथा वडा अध्यक्ष बिण्णु बहादुर दहालको प्रमुख आतिथ्यतामा सम्पन कार्यक्रममा कक्षा १ देखि ८ सम्मका छात्राहरूको अभिभावकलाई छात्रवृत्ति बापतको रकम चार सय  उपलब्ध गराइएको हो । विद्यालयका प्रधानाध्यापक ललन कुमार पाण्डेयले छात्रवृत्ति रकम बारे अभिभावकलाई जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा ब्यबस्थापन समितिका सदस्य नानीमाया रुम्बाको पनि उपस्थिति रहेको थियो ।साथै अभिभावकहरूलाई सकारात्मक अभिभावकत्व र  बाल मनोविज्ञान बारे अभिमुखीकरण कार्यक्रम पनि गरिएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार