मुख्य समाचार
एसइईमा नेपाली विषयमा ४ जिपिए प्राप्त गर्ने विद्यार्थी र शिक्षक सम्मानित | नेपाल परिवार नियोजन संघ मकवानपुरको ३१ औं वार्षिक साधारण सभा सम्पन्न | मकवानपुर खेलकुद समितिको अध्यक्षमा राजकुमार मोक्तान | एसइई, नतिजा र विषय छनौटको चिन्ता | नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मकवानपुरको १८ औँ जिल्ला परिषद | वंश गोपाल माविमा छात्रवृत्ति वितरण | प्रगति मावि एसइई परीक्षाको नतिजामा मकवानपुर जिल्ला प्रथम | अखिल क्रान्तिकारी मकवानपुर अध्यक्षमा अर्याल निर्बिरोध | असफलताहरूलाई सफलताको सिढीको रूपमा परिणत गरौँ : परीक्षाको नतिजाभन्दा बाहिरी वृद्दिलाई आत्मसात् गरौँ | जिल्ला युवा समिति, मकवानपुरद्वरा किशोरीहरुका लागि २ दिने आत्मरक्षा तालिम सम्पन्न |

जिल्ला युवा समिति, मकवानपुरद्वरा किशोरीहरुका लागि २ दिने आत्मरक्षा तालिम सम्पन्न

Nigarani Online 400+ समाचार ( )
९ असार २०८१, आइतबार

 "सिर्जनसील्ता र उद्यमशील्ता प्रवर्द्धन: बागमतीमा युवा सशक्तिकरण" भन्ने मुल नाराका साथ जिल्ला युवा समिति, मकवानपुरले २ दिने महिला आत्मरक्षा तालिम सम्पन्न गरेको छ ।

किशोरीहरुका लागि २ दिने आत्मरक्षा तालिम असार ७ गतेबाट उद्घाटन गरेर ८ गते सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि ललित बहादुर घलानले २ दिनको कार्यक्रम बाट पक्कै पनी आफूमा क्षमता वृद्धि गर्नुभएको छ र आफूलाई कसरी सुरक्षित राख्ने त्यो किसिमको तालिम प्राप्त गर्नुभएको छ भनेर बताए ।

कार्यक्रमका सभाध्यक्ष जिल्ला युवा समिति, मकवानपुरका अध्यक्ष सुमन पाख्रीनले यस कार्यक्रमले दिएको आत्मरक्षा तालिम जिवनमा उपयोग गर्नुहुनेछ भन्ने आशा गरेका छौं । सेल्फ डिफेन्स तपाईको आत्मारक्षा कसरी गर्ने विभिन्न टेक्नीकहरु लिनुभएको छ भनेर बताए ।

कार्यक्रममा प्रशिक्षक सुजाता भुजेल, विष्णु श्रेष्ठ, र अतिथिमा मकवानपुर क्याम्पस स्ववियु सदस्य सुजन सिलवाल, मकवानपुर क्याम्पस स्ववियु सदस्य राहुल डिम्डुङ लगायतको आतिथ्य रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार