मुख्य समाचार
राष्ट्रिय मुक्ति पार्टी नेपाल जिल्ला समन्वय समिति मकवानपुर र वाएल जिल्ला समिति गठन | धनी राष्ट्रहरुलाई खवरदारी गर्न ¥याली | नेपाल शैक्षिक विकास कोष (एनइडीटी)द्धारा परियोजना लेखन सम्बन्धी कार्यशाला सम्पन्न | मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न |

योङ्ग कम्युनिस्ट लिग नेपाल (Ycl) हेटौंडा १९को अध्यक्षमा सुनिल सुनार

Nigarani Online 453+ समाचार ( )
१४ भाद्र २०८१, शुक्रबार

योङ्ग कम्युनिस्ट लिग नेपाल (Ycl) हेटौंडा उपमहानगरपालिका वडा नं १९ को कमिटी पुर्ण गठन भएको छ ।  बिहिवार बिहान ८ बजे हेटौंडा वडा नं १९ बस्तिपुरमा भएको भेलामा रोसन सिन्तानको सभाध्यक्ष सन्चालन भएको थियो ।

उक्त भेलाले सुनिल सुनारको अध्यक्षतामा १३ सदस्य कमिटी पुर्ण गठन गरेको छ । आजको कार्यक्रममा प्रमुख अतिथी नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला संयोजक भिम पाख्रिनले युवाले मात्र समग्र रास्ट्रको बिकास गर्न सक्ने सम्भब रहेको बताए ।

कार्यक्रममा विशिष्ट अतिथी ज्वाला वीर बहादुर घलानले अब ycl राजनितीक ,आर्थिक र सामाजिक रुपमा अगाडि बढ्नुपर्ने बताए ।

उक्त भेलामा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य बिबेक राई,सागर उप्रेती,मकवानपुर जिल्ला सदस्य बिग्यान स्यान्तान,सुबोध घलान, हेटौंडा उपमहानगर अध्यक्ष तिर्थ थापा मगर,तामाङ रास्टृय मुक्ती मोर्चा केन्द्रिय सदस्य लोक लामा मोक्तान,हेटौंडा १९ वोडा इन्चार्ज गोकुल बैजु,वोडा १९ अध्यक्ष पुर्ण घलान,अखिल क्रान्तिकारी मकवानपुर अध्यक्ष बुद्ध राज अर्याल,कोसादक्ष्य अनिल बसेल,सदस्य प्रचण्ड बैजु लगायतको उपस्थिति रहेको थियो । भेलामा कार्यक्रम संचालन मदन उप्रेतीले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार