मुख्य समाचार
मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न | चितवनमा भेटिए ५५ प्रजातिका चरा | प्रगति माविबाट एसइईमा चार जिपीए ल्याउने विद्यार्थीलाई वडा कार्यालयले दश हजार पुरस्कार दिने | तिम्रो बुढो बिदेशमा हो ? |

प्रधानमन्त्री देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच जेठ ४ गते निर्वाचन गर्ने समझदारी

Nigarani Online 1+ समाचार ( )
मगरात खबर
१८ माघ २०७८, मङ्गलबार

काठमाडौं, १८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीचको छलफल सम्पन्न भएको छ ।

आज अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा आगामी जेठ ४ गते एकै चरणमा स्थानीय चुनाव सम्पन्न गर्ने सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि स्थानीय तहको निर्वाचन कहिले हुने भन्नेबारे अन्यौलता नै थियो ।

तर, आयोगले जेठ ५ गते अगावै निर्वाचन हुनुपर्ने बताउँदै आएको थियो ।

सोहीअनुसार प्रधानमन्त्रीले पनि जेठ ४ गते निर्वाचन गर्ने सहमति जनाएका हुन् ।#रसस

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार