मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |

भेलाबाट उत्तम गोम्जाको अध्यक्षतामा ५१ सदस्य
जसपा नेपाल मकवानपुरका अध्यक्ष र सचिव निस्कासन

Nigarani Online 520+ समाचार ( )
१६ पौष २०८१, मङ्गलबार

१४ पौष/ जनता समाजवादी पार्टी नेपाल मकवानपुर जिल्लाको विशेष भेलाबाट उत्तम गोम्जा को अध्यक्षतामा ५१ सदस्य जिल्ला कमिटी र १७ सदस्य जिल्ला सचिवालय समिति गठन गरिको छ । जसपा नेपाल मकवानपुरले ४ महिने अभियान जनता संग जसपा नेपाल भन्ने अभियानलाई व्यवास्ता गरेकोभन्दै मकवानपुरका जिल्ला अध्यक्ष सोम बा.घलान र सचिव दिपक सिंतानलाई पार्टीको विधान विपरीत पटक-पटक विभिन्न कार्यहरु गर्दै आएकोले जिल्ला पार्टीको पदबाट साधारण सदस्यमात्रै रहनेगरी पदबाट दुबै जनालाई निस्कासन गरिएको जसपा नेपाल केन्द्रीय उपाध्यक्ष एवं सचिवालय सदस्य विधुत बज्राचार्यले बताए छन् । कार्यक्रममा प्रमुख अतिथि जसपा नेपाल केन्द्रीय उपाध्यक्ष एवं सचिवालय सदस्य विधुत बज्राचार्य र कार्यक्रममा विशिष्ट अतिथि कार्यकारिणी सदस्य एवं केन्द्रीय युवा फोर्सका अध्यक्ष तारा विश्वकर्मा त्यसैगरी अतिथिहरुमा केन्द्रीय सदस्य तथा ताम्सालिङ्ग राष्ट्रिय समितिका अध्यक्ष ज्ञानु लामा, केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज मेजरमान मोक्तान लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार