मुख्य समाचार
प्रगति माविका शिक्षक तथा व्यवस्थापन समितिद्वारा नारायणी माविको अवलोकन | साइकलमा हुइकिने पत्रकारलाई सम्मान | शैक्षिक प्रतिभाको उज्यालो पहिचानः श्री आधारभूत अतिरिक्त क्रियाकलापमा अघि बढ्दै | देवास राई संग्रहालय निर्माण र सांस्कृतिक धरोहर संरक्षणको पहल | राजनीतिक प्रतिशोधविरुद्ध रास्वपाको जनहस्ताक्षर अभियान सुरु, हेटौंडाबाट तीन महिना लामो यात्रा प्रारम्भ | अखिल नेपाल तेक्वान्दो संघको प्रथम भेला सम्पन्न, अध्यक्षमा राकेश राई | हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार |

पहिलो चन्द्रागिरी खुला राष्ट्रिय तेक्वान्दोे प्रतियोगिता सम्पन्न

Nigarani Online 526+ समाचार ( )
२५ वैशाख २०८१, मङ्गलबार

कृष्णदेव भण्डारी

पहिलो चन्द्रागिरी खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता काठमाण्डौंको दशरथ रंगशालामा आइतबार सम्पन्न भयो ।

   बैशाख २१ गते  देखि २३  सम्म  काठमाण्डौंमा सञ्चालन भएको प्रतियेगितामा २५ जिल्ला का ६०० खेलाडीहरुले भाग लिएका थिए । प्रतियोगितामा  मकवानपुर जिल्ला को प्रतिनिधित्व गर्दै आरुषी पराजुली , ईक्षा बिष्ट र अरुश थापाले स्वर्ण पदक,  प्रिज्मा केसी र  श्रीया अधिकारी ले रजत , आदित्य पराजुली , प्रिन्सव ढकाल , समृद्ध भण्डारी  र  कुशल शाँखी ले काश्य पदक  जित्न सफल भएका थिए । राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्यसमितिका उपाध्यक्ष एवम् क्रियटिभ तेक्वान्दो एकेडेमीका प्रशिक्षक भोजराज पराजुलीले उक्त खेलमा मकवानपुरबाट सहभागी खेलाडीहरूको उत्कृष्ट प्रस्तुति रहेको  बताउनुभयो । 

नेकपाका  महासचिव नेत्र विक्रम चन्द ले उद्घाटन गर्नु भएको यस कार्यक्रम मा राष्ट्रिय खेलकुद परिषद् का उपाध्यक्ष शिव कोइराला ज्वाला ले समापन गर्नु भएको हो 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार