मुख्य समाचार
मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न | चितवनमा भेटिए ५५ प्रजातिका चरा | प्रगति माविबाट एसइईमा चार जिपीए ल्याउने विद्यार्थीलाई वडा कार्यालयले दश हजार पुरस्कार दिने | तिम्रो बुढो बिदेशमा हो ? |

जनसेवा दुग्ध उत्पादक सहकारी हेटौँडा १२ को साधारणसभा

Nigarani Online 450+ समाचार ( )
२९ अशोज २०८०, सोमबार

हेटौँडा १२ हात्तीगौँडास्थित जनसेवा दुग्ध उत्पादक सहकारी संस्थाको ३० अाैँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललितबहादुर घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । 

कार्यक्रममा संस्थाका सचिव कृष्णप्रसाद दाहालले प्रगति प्रतिवेदन तथा व्यवस्थापक रामहरि पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

सो अबसर वर्षभरि सबैभन्दा धेरै दुध बिक्री गर्ने मङ्गलबहादुर लामालाई नगद ५ हजारसहित प्रथम पुरस्कार प्रदान गरिएको थियो भने दोस्रो पुरस्कार अर्जुन लटौलालाई नगद ४ हजारसहित पुरस्कृत गरिएको थियो । 

यसैगरी तृतीय पुरस्कार श्रीराम तिवारी र पाँचौ पुरस्कार शुभेक्षा कृषि फर्मलाई प्रदान गरिएको व्यवस्थापक रामहरि पोखरेलले जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार