मुख्य समाचार
एसइईमा नेपाली विषयमा ४ जिपिए प्राप्त गर्ने विद्यार्थी र शिक्षक सम्मानित | नेपाल परिवार नियोजन संघ मकवानपुरको ३१ औं वार्षिक साधारण सभा सम्पन्न | मकवानपुर खेलकुद समितिको अध्यक्षमा राजकुमार मोक्तान | एसइई, नतिजा र विषय छनौटको चिन्ता | नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मकवानपुरको १८ औँ जिल्ला परिषद | वंश गोपाल माविमा छात्रवृत्ति वितरण | प्रगति मावि एसइई परीक्षाको नतिजामा मकवानपुर जिल्ला प्रथम | अखिल क्रान्तिकारी मकवानपुर अध्यक्षमा अर्याल निर्बिरोध | असफलताहरूलाई सफलताको सिढीको रूपमा परिणत गरौँ : परीक्षाको नतिजाभन्दा बाहिरी वृद्दिलाई आत्मसात् गरौँ | जिल्ला युवा समिति, मकवानपुरद्वरा किशोरीहरुका लागि २ दिने आत्मरक्षा तालिम सम्पन्न |

द्वन्द प्रभावित व्यक्तिलाई सीपमूलक ६ महिने निःशुल्क कम्प्युटर सफ्टवेयर तालिम सम्पन्न

Nigarani Online 400+ समाचार ( )
३० जेठ २०८१, बुधवार

 सीप सिकौं, रोजगारी बनौं भन्ने नाराका साथ, द्वन्द प्रभावित व्यक्तिलाई सीपमूलक ६ महिने निःशुल्क कम्प्युटर सफ्टवेयर तालिम आज घाइते अपाङ्ग योद्धा सघं नेपाल मकवानपुरले तालिम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्री कुमारी मोक्तानले कार्यक्रममा उत्कृष्टा देखिएको छ सिप सिक्नुपर्छ आफनो क्षमता देखाउन सक्नुपर्छ सफ्टवेयर सिकेर मात्र हुँदैन कम्प्युटर जिवनमा सबै भन्दा उपयोग हुने कुरा समेत बताए ।

कार्यक्रम सभाध्यक्ष कृष्ण प्रसाद सुबेदीले राज्यले तपाईहरुमा लगानी गरेको छ हामी त माध्यम बनेका हौं । यस तालिम पश्चात सबैले राम्रो गर्नु हुन्छ भन्ने आशा समेत गरेको बताएका छन ।

कार्यक्रम सभाध्यक्ष कृष्ण प्रसाद सुबेदी कार्यक्रम प्रमुख अतिथि सामाजिक विकास मन्त्री कुमारी मोक्तान अतिथिहरुमा हेटौंडा उपमहानगरपालिका ५ नं वडा सदस्य सन्जिता सिलवाल, जिल्ला युवा परिषद मकवानपुर अध्यक्ष सुमन पाख्रीन, प्रशिक्षक दिनेश रिजाल लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार