मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |

बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न

Nigarani Online 520+ समाचार ( )
२७ पौष २०८१, शनिबार

 मकवानपुरको किराञ्चोक तेक्वान्दो कभर्डहलमा राष्ट्रिय तेक्वान्दो संघ जिल्ला  कार्य समिति मकवानपुर अन्तर्गतका डोजाङ तथा  स्कुलमा प्रशिक्षणरत ह्वाईट बेल्ट देखि रेड बेल्टसम्मका खेलाडीहरूको बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम  (बार्षिक क्यालेन्डर अनुसार)   आज सम्पन्न भएको छ ।

कार्यक्रममा मकवानपुरमा रहेका राष्ट्रिय तेक्वान्दो संघको केन्द्रीय सदस्य नारायण सिंह थिङ र बागमती प्रदेश सचिव भोजराज पराजुलीको उपस्थिति रहेको थियो ।   सात डोजाङको  १०७ जना खेलाडी समावेश भएको प्रतियोगितामा  राष्ट्रिय तेक्वान्दो संघ नेपाल  जिल्ला कार्य समिति मकवानपुर का अध्यक्ष मदन कुमार श्रेष्ठ, उपाध्यक्ष केशव बहादुर कार्की, सचिव रवीन्द्र राई, सहसचिव रावन कीष्म राई र कोषाध्यक्ष दीपेन्द्र नेपाली को सहभागिता रहेको थियो । कार्यक्रम मा बरिष्ठ खेलाडीहरु सन्तोष बस्नेत, रिमेश अधिकारी, आदित्य पराजुली, श्रीया अधिकारी, सविना मोक्तान  र अन्य खेलाडीहरु ले कार्यक्रममा सहजीकरण गरेका थिए  ।   प्रतियोगितामा    विभिन्न डोजाङका  अभिभावकहरुको पनि  सहभागिता रहेको थियो । 

प्रतिक्रिया

कृष्णदेव भण्डारी २७ पौष २०८१, शनिबार

अपग्रेडिङ भएका सबै खेलाडीहरूलाई बधाई। प्रशिक्षहरूको योगदानले खेलको विकास भइरहेकोे छ।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार