मुख्य समाचार
मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न | चितवनमा भेटिए ५५ प्रजातिका चरा | प्रगति माविबाट एसइईमा चार जिपीए ल्याउने विद्यार्थीलाई वडा कार्यालयले दश हजार पुरस्कार दिने | तिम्रो बुढो बिदेशमा हो ? |

जसपा सस्थापन पक्षका नेता माओवादी केन्द्रमा प्रवेश

Nigarani Online 450+ समाचार ( )
२० पौष २०८०, शुक्रबार

नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का सस्थापन पक्षको समायोजन कार्यक्रम आज हेटाँैडामा सम्पन्न भएको छ । 

सो अवसरमा जसपाका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जसपाका पुर्व परिषद अध्यक्ष शुभ रत्न गोलेसहित करिब १ सय जना नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको बताइएको छ । 

जनता समाजवादी पार्टीमा लामो समय काम गरेका गोलेसहित जिल्लाका पुर्व पदाधिकारी र सदस्यहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।  माओवादी केन्द्रकी नेता तथा बागमती प्रदेशकी सामजिक विकास मन्त्री कुमारी मोक्तान सहितका माओवादी नेताहरुले स्वागत गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार