मुख्य समाचार
मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न | चितवनमा भेटिए ५५ प्रजातिका चरा | प्रगति माविबाट एसइईमा चार जिपीए ल्याउने विद्यार्थीलाई वडा कार्यालयले दश हजार पुरस्कार दिने | तिम्रो बुढो बिदेशमा हो ? |

हेटौंडा १५ मा क्षमता अभिवृद्धि तालिम सम्पन्न

Nigarani Online 450+ समाचार ( )
२२ मंगशिर २०८०, शुक्रबार

सहयोगी युवा समाज हेटौंडाको आयोजना तथा हेटौंडा उपमहानगरपालिका कार्यालयको आर्थिक सहयोगमा हेटौंडा १५ मा मङ्सिर २० गतेबाट संचालित ३ दिने क्षमता अभिवृद्धि कार्यक्रम आज सम्पन्न भएकाे छ । कार्यक्रममा माइन्युट लेखन, कार्यक्रम संचालन, नेतृत्व बिकास सम्बन्धि तालिम दिइएकाे थियाे । तालिममा ४० जना सहभागीता रहेको थियाे । कार्यक्रममा नगर कार्यपालिका सद्स्य पाताली माया गोङ्बा, सामाजिक महाशाखाका पुजा अर्याल, टोल बिकास नगर समन्वय समितिका सचिब हर्क रत्न लामा, शिखरपानी सामुदायिक बनका अध्यक्ष चन्द्र बहादुर पाखृीन, जयनारायण श्रेष्ठ, एकल महिला संघककी अध्यक्ष देब कुमारी बस्नेत लगायतको उपस्थितिम रहेकाे थिाये । कार्यक्रम सस्थाकी अध्यक्ष शान्ती स्याङ्बोकाे अध्यक्षतामा भयो

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार