केपी ओली कपको उपाधी मच्छिन्द्र क्लबलाई

Nigarani Online 499+ समाचार ( )
१९ फाल्गुन २०८१, सोमबार

केपी ओली कपको उपाधी मच्छिन्द्र क्लवले जितेको छ।दशरथ रंगशालामा सोमबार  सम्पन्न खेलमा पहिलो पटक फाइनल खेलेको त्रिभुवन आर्मी क्लब २–० ले  पराजित भएसँगै मछिन्द्रले ह्याट्रिक गरेको  संस्करणको फाइनलमा सातदोबाटो युथ क्लब तथा दोस्रो संस्करणको फाइनलमा एनआरटी क्लबलाई टाइब्रेकरमा हराएर मच्छिन्द्रले उपाधि जितेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै