मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |

प्रगति माविमा फुटबल र क्रिकेट प्रतियोगिता

Nigarani Online 520+ समाचार ( )
६ पौष २०८०, शुक्रबार

हेटौँडा ९ स्थित प्रगति माविमा शुक्रबार अन्तर कक्षास्तरीय फुटबल तथा क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ । 

हेटौँडा औद्यागिक क्षेत्रको खेल मैदानमा आयोजना गरिएको फुटबल प्रतियोगितामा कक्षा ९ र १० का चार ओटा समूहले भाग लिएका थिए । प्रतियोगितामा सहभागीमध्ये कक्षा ९ को धौलागिरि समूह विजयी भएको छ । धौलागिरी समूहले कक्षा ९ कै अङ्ग्रेजी माध्यमको समूहलाई १–० गोल अन्तरले पराजित गरेको हो । 

प्रतियोगिता अन्तर्गत आजै भएका पलिो र दोस्रो खेलमा जित निकाल्दै ९ कक्षाका दुवै समूह फाइनलमा पुगेको थिए । 

पहिलो खेलमा कक्षा ९ को अङ्ग्रेजी माध्यमले कक्षा १० को पहिलो समूहलाई पराजित गरेको थियो । सो खेलमा निर्धारित समयसम्म कुनै टिमबाट पनि गोल हुन नसकेपछि ट्राइब्रेकरबाट खेलको निर्णय लिइएको थियो । 

यसैगरी दोस्रो खेलमा धौलागिरि समूहले कक्षा १० कै अर्काे समूहलाई २–० गोल अन्तरले पराजित गरेको हो ।  

यसैगरी क्रिकेट प्रतियोगितामा कक्षा ९ विजयी भयो । कक्षा ९ ले कक्षा १० लाई पराजित गरेको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार