हेटौँडा ५ स्थित जिग्तेन शिवा गुम्बाको प्रवेशद्वारको उद्घाटन

Nigarani Online 505+ समाचार ( )
१५ अशोज २०८०, सोमबार

हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित जिग्तेन शिवा छुवार्लिङ गुम्बाको प्रवेशद्वारको आज उद्घाटन गरिएको छ । वाग्मती प्रदेशका आर्थिक तथा योजना मन्त्री बहादुरसिंह लामाले गुम्बाको उद्घाटन गर्नुभएको हो । 

गुम्बा समितिका अध्यक्ष डोल्मा स्याङ्बोकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष सुशील घिमिरे, सदस्य ज्ञानबहादुर थापा,  पूर्व अध्यक्ष सोमलाल गोले, गुम्बा प्रमुख लरिन डोल्मा घिसिङ, आनी राधाज्यूलगायतको उपस्थिति रहेको थियो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै