मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |

हेटौँडा १० कर्रामा फुटबल मैदान निर्माण हुँदै

Nigarani Online 520+ समाचार ( )
९ पौष २०८०, सोमबार

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० कर्रामा फुटबल मैदान निर्माण सुरू भएको छ । कर्रा खोला नजिकै झाडीका रूपमा खेर गइरहेको जग्गालाई सदुपयोग गर्दै खेल मैदान निर्माण गर्न लागिएको हो । 

सो झाडी धेरै युवाहरू लागू पदार्थ सेवन गर्ने थलो बनेकाले कुलतमा लागेको युवाहरूलाई सही बाटोमा ल्याउन झाडी सफा गरी मैदान निर्माण गर्न लागेको बताइएको छ । 

वडा सदस्य विमल लामा र नमुना टोल विकास संस्थाका अध्यक्ष सन्तकुमार लामाको पहलमा सो मैदान निर्माण हुन लागेको हो । फुटबल मैदान बन्न लागेको जमिन करिब १ बिगाहा १० कठ्ठा रहेको बताइएको छ । 

ग्राउन्ड बनेपछि क्लब दर्ता गरेर युवाहरूलाई कुलतबाट बचाउन फुटबल प्रशिक्षण दिइने र प्रशिक्षकमा भीम लामा रहने बताइएको छ । 

ग्राउन्ड निर्माणपछि मर्निङ वाकका लागि हुप्रा चहुर धाउनुपर्ने अवस्थाको पनि अन्त्य हुने वडा सदस्य लामाले बताउनुभयो । 

प्रतिक्रिया

Hetauda १० पौष २०८०, मङ्गलबार

Good job

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार