मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |

धादिङमा जेष्ठ नागरिकहरूबीच खेलकुद प्रतियोगिता

Nigarani Online 520+ समाचार ( )
२५ पौष २०८०, बुधवार

साँस्कृतिक सम्पदा संरक्षण तथा परम्परागत खेलकुद प्रवद्र्धन गर्ने उद्देश्यले धादिङमा जेष्ठ नागरिकका बिच खेलकुद प्रतियोगिताको आयोजना गरेको छ ।

६० वर्ष माथिका जेष्ठ नागरिकविच बाघचाल, गट्टा र डण्डीबियो प्रतियोगिता आयोजना गरेको हो । साँस्कृतिक सम्पदा संरक्षण तथा परम्परागत खेलकुद प्रवर्द्धन गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, युनेस्कोको निमित्त नेपाल राष्ट्रिय आयोगले खेलकोआयोजना गरेको थियो । 

विजयी खेलाडीहरुलाई नगद सहित प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो । 

आधुनिकताको प्रवेश संगै लोपहुने अवस्थामा पुगिसकेका परम्परागत खेलकुदको प्रतियोगिता भएकोमा कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरुले खुसी व्यक्त गरेका थिए । प्रतियोगिताको विजयी खेलाडीहरु बाघचाल र गट्टा तर्फ प्रथम, द्वतिय, तृतिय र सान्तोनालाई क्रमशः २५सय, २ हजार, १५ सय र १ हजार, डण्डी बियो प्रथम हुने खेलाडीहरुलाई जनही २ हजार र द्वितिय हुने खेलाडीलाई जनही १२ सय नगद सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार