मुख्य समाचार
मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न | चितवनमा भेटिए ५५ प्रजातिका चरा | प्रगति माविबाट एसइईमा चार जिपीए ल्याउने विद्यार्थीलाई वडा कार्यालयले दश हजार पुरस्कार दिने | तिम्रो बुढो बिदेशमा हो ? |

वंशगोपालमा आधारभूत तह स्तरीय स्क्याबल प्रतियोगिता

Nigarani Online 450+ समाचार ( )
३१ भाद्र २०८१, सोमबार

हेटौंडा ६, चौघडामा रहेको वंशगोपाल माध्यमिक विद्यालयमा  आधारभूत तह स्तरीय स्क्याबल प्रतियोगिताको अन्तिम खेल सोमबार   सम्पन्न भएको  छ । ६० औं बाल दिवसको अवसरमा  आयोजित  प्रतियोगिताको पहिलो चरणको खेल शुक्रबार गरिएको र अन्तिम चरणको खेल सोमबार सम्पन्न भएको हो  ।   वंशगोपाल  स्क्याबल क्लबका संयोजक कृतिका गौतमको अध्यक्षता तथा मकवानपुर स्क्रयाबल कल्बका संयोजक विबश थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा  कक्षा ६ देखि ८ सम्मका २४ विद्यार्थीहरूको सहभागिता रहेको थियो ।  प्रतियोगितामा  कक्षा ६का डेभिड विक, कक्षा ८ का रुबी गौतम र दिक्षा  हेम्जन  उत्कृष्ट भएका थिए ।

 प्रतियोगिताको निर्णायकमा  वंशगोपाल स्क्याबल कल्बका सदस्यहरू सन्दिप चौलागाई, सज्जित लामिछाने, संकल्प तिमल्सिना, अनमोल गौतम र    सुवर्ण लामा रहेका थिए ।    कार्यक्रमका प्रमुख अतिथि  थापाले  विद्यार्थीहरुलाई स्क्याबल सम्बन्धी  परिमार्जित  नियमको जानकारी गराउनुको  साथै यस बर्षको जिल्ला स्तरीय स्क्रयाबल प्रतियोगिता यही असोज ९ गते हुन गइरहेको समेत जानकारी गराउनुभयो ।   जिल्ला संयोजक  थापाले यस खेलले विद्यार्थीहरुमा शब्द भण्डारको विकास  हुनुको साथै एक आपसमा सहयोग, सिर्जनात्मक क्षमता र सिकाइमा प्रभावकारीता ल्याउने बताउनुभयो । विद्यालयमा बिगत ४ बर्ष देखि स्क्रयाबल कल्ब गठन गरी निरन्तररुरुपमा स्क्रयाबल खेल्दै आइरहेको विद्यालयका शिक्षक सरोज लामिछानेले बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार