मुख्य समाचार
मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न | चितवनमा भेटिए ५५ प्रजातिका चरा | प्रगति माविबाट एसइईमा चार जिपीए ल्याउने विद्यार्थीलाई वडा कार्यालयले दश हजार पुरस्कार दिने | तिम्रो बुढो बिदेशमा हो ? |

नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) भीमफेदी गाउँपालिका ९ नं. वडा कमिटीको दोस्रो अधिवेशन सम्पन्न

Nigarani Online 450+ समाचार ( )
१७ भाद्र २०८१, सोमबार

 नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) भीमफेदी गाउँपालिका ९ नं. वडा कमिटीको दोस्रो अधिवेशन मिलन गोलेको सभाध्यक्षमा आज सम्पन्न भएको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम बागमती प्रदेश सासंद कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भीमफेदी गाउँपालिका ९ नं. वडा कमिटीको दोस्रो अधिवेशन बाट मिलन गोलेको अध्यक्षमा २८ सदस्य सहित सम्पन्न गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि ले समाजमा बिचार र सिद्धान्तमा एक रुप्तामा भएर चल्न आवश्यक रहेको बताए ।

कार्यक्रमका विशिष्ट अतिथि नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला संयोजक भीम पाख्रिनले जनयुद्ध जग बाट जनआन्दोलन सरु भएको बताएका छन्, अब आउने वडा कमिटीलाई सक्रिय भएर पार्टीमा लाग्न समेत अनुरोध गरेका छन् ।

विशिष्ट अतिथिमा जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलान अतिथिमा नेकपा माओवादी केन्द्रका भीमफेदी गाउँपालिका कमिटी अध्यक्ष बद्री बहादुर स्याङ्तान लगायत पार्टीका अन्य अतिथि रहेका थिए । 

त्यसै गरी योङ्ग कम्यूनिस्ट लिग नेपाल (ycl) वडा कमिटीमा अमृत गोले संयोजकमा २४ सदस्य गठन गरिएको छ । त्यसै गरी विभिन्न पार्टीबाट पार्टी परित्याग गरी भीमफेदी गाउँपालिका मा ३० जना भन्दा बढि सदस्यहरु माओवादी केन्द्रमा पार्टी प्रवेश गरिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार