मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |

पदमपोखरीमा खानेपानी उपभोक्ता समितिले अनियमिता गरेको आरोप

Nigarani Online 520+ समाचार ( )
२७ श्रावण २०८१, आइतबार

 हेटौंडा उपमहानगरपालिका वडा नं १३ पदमपोखरी, बाढी पिडीत नँयावस्ती खानेपानी तथा सरसफाई उपभोक्ता समिती हेटौंडा पदमपोखरी वनस्पती, मकवानपुरले अनियमिता गरेको उपभोक्ता संघर्ष समिति र स्थानीयको आरोप लागेको छ ।

संघर्ष समितिका अध्यक्ष बिर बहादुर स्याङतानले २०७० सालदेखी भएको भौतिक तथा आर्थिक अनियमिता बारे पर्दाफास गर्ने उद्देश्यले यस बाढी पिडीत नँयाबस्ती खानेपानी तथा सरसफाई उपभोक्ता संघर्ष समिती द्वारा पत्रकार सम्मेलन कार्यक्रम राखिएको बताए ।

खानेपानी संस्थाको अध्यक्षको कार्यकाल दुखिको आयव्याय कोही पनि स्थानीयलाई जानकारी नदिइ खानेपानी संस्थाको विधि विधान अनुसार कुनै कार्य नगरिएको स्थानीयको भनाइ छ । संस्थाको सचिव २०७५ साल देखि खालि चेकमा हस्ताक्षेर गरि बैंकमा आर्थिक कारोवार गरेको समेत बताए । खानेपानी संस्थाको २०७० साल देखि २०८१ साल सम्मको अडिट आम भेला सामु कुनै पनि सार्वजानिक सुनाई नगरेको समेत बताए, स्थानीयलाई लेखापाल संस्थको लेखापाल कर्मचारीले उपभोक्ताहरु लाई बिल अशुलमा रकम ठगी गरेको समेत बताउछन् । खानेपानी उपभोक्ता समितिका अध्यक्षलाई स्थानीयले बारम्बार आर्थिक कारोवार अनियमिता बिल भुक्तानी आय व्यायको विषयमा छलफलमा बोलाउदा कुनै सुनुवाइ नएको समेत स्थानीयको भनाइ छ । स्थानीयले माग पूरा नभए आन्दोलन को चेतावनी समेत दिएका छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार