मुख्य समाचार
राष्ट्रिय मुक्ति पार्टी नेपाल जिल्ला समन्वय समिति मकवानपुर र वाएल जिल्ला समिति गठन | धनी राष्ट्रहरुलाई खवरदारी गर्न ¥याली | नेपाल शैक्षिक विकास कोष (एनइडीटी)द्धारा परियोजना लेखन सम्बन्धी कार्यशाला सम्पन्न | मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न |

नव जनजागृति युवा क्लब सिमरालाई हराउँदै रियल स्टार फाइनल प्रवेश

Nigarani Online 453+ समाचार ( )
११ मंगशिर २०८०, सोमबार

हेटौँडामा जारी स्वर्गीय सुदर्शन स्मृति च्यालेन्ज कप फुटबल प्रतियोगिता अन्तर्गत रियल स्टार क्लब फाइनल प्रवेश गरेको छ । सोमबार हेटौंडा -५, पिप्लेस्थित क्याम्पा रंगशालामा भएको पहिलो सेमीफाइनल खेलमा नव जनजागृति युवा क्लब सिमरालाई ट्राइब्रेकरमा ४-३ गोल अन्तरले हराउँदै रियल स्टार क्लब फाइनल प्रवेश गरेको हो । निर्धारित खेल समयमा बराबरीपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । खेलको म्यान अफ द म्याच रियल स्टार क्लबका मेन डिफेन्स ९ नं जर्सी सोहन मोक्तान घोषित भएका थिए । फाइनल खेलका बुधबार रिगल हेटौंडा रिसोर्ट एन्फा मकवानपुर बिच रियल स्टार क्लब बिच फाइनलको लागि प्रतिस्पर्धा रहेको छ । प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ । प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ तथा उपविजेता टिमले नगद ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ प्राप्त गर्ने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै