मुख्य समाचार
मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न | चितवनमा भेटिए ५५ प्रजातिका चरा | प्रगति माविबाट एसइईमा चार जिपीए ल्याउने विद्यार्थीलाई वडा कार्यालयले दश हजार पुरस्कार दिने | तिम्रो बुढो बिदेशमा हो ? |

प्रशिक्षक थापाद्वारा गौरीशिखर स्कूलमा प्रशिक्षण

Nigarani Online 450+ समाचार ( )
३१ भाद्र २०८१, सोमबार

हेटौंडा– १५मा रहेको गौरी शिखर इंङ्गलिश स्कूलमा  अध्यापनरत शिक्षकहरुलाई  र अमेरिकन एम्बेसी रिजनल इङ्ग्लिश ल्याङवेज अफिसद्वारा प्रदान गरिएको बोर्ड गेम सम्बन्धी प्रशिक्षक विवश जंग थापाले सोमबार प्रशिक्षण दिएका छन्।

प्रशिक्षक थापाले १५ जना शिक्षकहरूलाई बोर्ड  गेम प्रदान गरी प्रशिक्षण दिएका हुन । शिक्षकहरु लाई विभिन्न समूहमा राखेर , विषयगत प्रश्न बनाई अतिरिक्त क्रियाकलापहरू समेत समावेश गरी सहजीकरण गरिएको थियो । सबै उमेर समूह  र विभिन्न क्षमता भएका बालबालिकालाई मध्येनजर गर्दै खेल सम्बन्धी सहजीकरण गरिएको हो । कक्षाकोठामा बालबालिका लाई खेलद्वारा शिक्षण सिकाइ गर्दा रुचिकर हुने र सिकाई समेत दिगो र  प्रभावकारी हुने विद्यालयका प्रधानाध्यापक विक्रम राना मगरले   जानकारी गराउनु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार