मुख्य समाचार
मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न | चितवनमा भेटिए ५५ प्रजातिका चरा | प्रगति माविबाट एसइईमा चार जिपीए ल्याउने विद्यार्थीलाई वडा कार्यालयले दश हजार पुरस्कार दिने | तिम्रो बुढो बिदेशमा हो ? |

२३ पौष २०८१, मङ्गलबार

श्रवण ढकाल

जीवन एउटा यात्रा हो, कहाँ सम्म पुगिन्छ थाहा हुँदैन,

कहिले मुस्कान छर्छ भने कहिले आँसुको झरी ।

कहिले रङ्गिन दृश्य देखाउँछ भने कहिले बादलको छेक,

कतै हरियाली छ भने कतै खडेरीको रेख ।।

हिम्मतले अघि बढ्ने, सपनाको खोजी गर्ने,

जीवनलाई आफ्नै तरिकाले, सुन्दर बुन्ने ।

गाहो बेलामा आँसु थाम्ने बल देऊ,

साझेको सपना पूरा गर्न आत्मबल देऊ ।।

बाटो आफ्ना छन्, संघर्ष आफ्ना छन्,

जीवनका अभावमा बाँच्ने आशा देऊ ।

तिमी जस्तै उज्यालो बनोस् यो संसार,

जीवनका पाइलामा रहोस् सदैव नयाँ बहार ।।

कक्षा-९, प्रगति मावि, हेटौडा-९

प्रतिक्रिया

Gunjan Adhikari २४ पौष २०८१, बुधवार

Gahiro sabda haru!

Punam thapa २४ पौष २०८१, बुधवार

शब्दहरूमा गहिरो समझ र जीवनको सुन्दर प्रस्तुति छ। म तिमीमाथि गर्व गर्छु, यस्तै लेखिरहौ!"❤️

Punam thaoa २४ पौष २०८१, बुधवार

शब्दहरूमा गहिरो समझ र जीवनको सुन्दर प्रस्तुति छ। म तिमीमाथि गर्व गर्छु, यस्तै लेखिरहौ!"well done ❤️

अनिल कुमार गुप्ता २३ पौष २०८१, मङ्गलबार

जीवन एक अवस्था हो क्षण क्षणको अनुभव हो । रुदै हाँस्दै झर्दै उठदै यही जीवन सुखी सम्पन्न हो । भाइको प्रतिभालाइ सलाम ।

अनिल कुमार गुप्ता २३ पौष २०८१, मङ्गलबार

जीवन एक अवस्था हो क्षण क्षणको अनुभव हो । रुदै हाँस्दै झर्दै उठदै यही जीवन सुखी सम्पन्न हो ।

पुलकीत अधिकारी🕉️ २३ पौष २०८१, मङ्गलबार

प्रभावशाली शब्दहरू😇

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार