मुख्य समाचार
राष्ट्रिय मुक्ति पार्टी नेपाल जिल्ला समन्वय समिति मकवानपुर र वाएल जिल्ला समिति गठन | धनी राष्ट्रहरुलाई खवरदारी गर्न ¥याली | नेपाल शैक्षिक विकास कोष (एनइडीटी)द्धारा परियोजना लेखन सम्बन्धी कार्यशाला सम्पन्न | मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न |

नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन

Nigarani Online 453+ समाचार ( )
२९ पौष २०८१, सोमबार

नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडा उपमहानगर समिति कृष्ण प्रसाद पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। समितिको शनिबार सम्पन्न तेस्रो उपमहानगर अधिवेशनले कृष्ण प्रसाद पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

गोपि रमण प्याकुरेलको सभाध्यक्षता तथा बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनले ३४ सदस्यीय कार्यसमिति गठन गरेको हो। नवनिर्वाचित समितिमा उपाध्यक्षद्वयमा सृजना रानाभाट र रत्न बहादुर स्याङ्तान, सचिवमा चिरन्जीवी घिमिरे, कोषाध्यक्षमा प्रेम बहादुर स्याङ्तान, सह-सचिवमा सृजना कुमारी शर्मा र सह-कोषाध्यक्षमा उमा लामा रहेका छन्। 
कार्यक्रममा हेटौंडा ४ का वडाध्यक्ष नविन सिग्देल लगायत संगठनका विभिन्न तहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार