मुख्य समाचार
प्रगति माविका शिक्षक तथा व्यवस्थापन समितिद्वारा नारायणी माविको अवलोकन | साइकलमा हुइकिने पत्रकारलाई सम्मान | शैक्षिक प्रतिभाको उज्यालो पहिचानः श्री आधारभूत अतिरिक्त क्रियाकलापमा अघि बढ्दै | देवास राई संग्रहालय निर्माण र सांस्कृतिक धरोहर संरक्षणको पहल | राजनीतिक प्रतिशोधविरुद्ध रास्वपाको जनहस्ताक्षर अभियान सुरु, हेटौंडाबाट तीन महिना लामो यात्रा प्रारम्भ | अखिल नेपाल तेक्वान्दो संघको प्रथम भेला सम्पन्न, अध्यक्षमा राकेश राई | हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार |

हेटौंडाको टिसीएनमा बौद्ध धर्म गुरुबाट अभिषेक तथा विशेष पूजा

Nigarani Online 526+ समाचार ( )
२९ फाल्गुन २०८०, मङ्गलबार

हेटौंडामा बौद्ध धर्म गुरु क्यब्जे बोकर रिम्पोन्छेबाट अभिषेक विशेष पूजा हुने भएको छ । यही चैत १० र ११ गते दुईसम्म सो कार्यक्रम आयोजना हुन लागेको बताइएको छ । 

होटैँडाको टिसिएन रोडको मैदानमा हुन लागेको सो विशेष पूजा तथा अभिषेकमा मनि मोन्लमको आगम (लुङ) डोल्मा पूजा र मनि मोन्लम पुजा हुने आयोजक करुणा बुद्विजम सेन्टर नेपाल र टाशी फुन्छोक छ्योईलिङ गुम्बा लामा विभाग समितिले एक सूचना जारी गर्दै जानकारी गराएको छ । सो पूजा ता अभिषेकमा पहिलो दिन बिहान ८ बजेदेखि १०ः३० सम्म डोल्मा पुजाहुने छ । यसैगरी १०ः३० बजेदेखि १ बजे सम्म साँस्कृतिक कार्यक्रम ुने आयोजकले जानकारी दिएको छ । 

यस्तै दिउँसो १ः३० बजेदेखि डोल्माको अभिषेक र दोस्रो दिन बिहान ८ बजेदेखि १०ः३० सम्म मनि मोन्लाम पुजा, १०ः३० बजेदखि १ बजेसम्म साँस्कृतिक कार्यक्रम र दिउँसो १ः३० बजेदेखि चेनेसिगको अभिषेक हुने बताइएको छ । 

कार्यक्रममा उपस्थितिका लागि आयोजकले सबैमा निमन्त्रणा समेत गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार