मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |

वंशगोपालमा हाजिरजवाफ प्रतियोगितामा सम्पन्न

Nigarani Online 520+ समाचार ( )
१४ मंगशिर २०८१, शुक्रबार

हेटौँडा ६ चौघडामा रहेको वंशगोपाल  माध्यमिक विद्यालयमा  अन्तर सदनात्मक   हाजिरजवाफ प्रतियोगिता   शुक्रबार   सम्पन्न भएको  छ । 

विद्यालयको वार्षिक क्यालेन्डरमा उल्लेख गरिएको अतिरिक्त क्रियाकलाप अनुसार हाजिरी जवाफ प्रतियोगिता गरिएको हो । कक्षा ६ –९  तर्फ रातो सदन ए प्रथम, पहेलो सदन जी द्धितीय, हरियो सदन इ तृतीय र निलो सदन डी चौथौ  भएका थिए ।  यसै गरी कक्षा ३–५ तर्फ निलो सदन प्रथम र हरियो सदन द्वितीय भएका थिए । उत्कृष्ट सदनका विद्यार्थीलाई  विद्यालयका  प्रधानाध्यापक ललन कुमार पाण्डेयले  पुरस्कार प्रदान गर्नुृभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार